७७ वटै जिल्लामा टेलिकमको फोरजी
खबर एक्सप्रेस
२०७६-१०-२३ ११:०० मा प्रकाशित
Total Shares: 432
काठमाडौं - नेपाल टेलिकमले देशका ७७ वटै जिल्लामा फोरजी सेवा विस्तार गरेको छ ।
मंगलवार हुम्लाको सिमकोाटमा सेवा विस्तार गरेसँगै फोरजी सेृवा विस्तार भएको हो ।
कम्पनीले सुगम तथा उच्च बसोबास भएका जिल्लामा सदरमुकामबाहेकका क्षेत्रमा पनि सेवा विस्तार गरेको छ भने हुम्ला, जुम्ला, डोल्पा, मुगु र कालिकोटमा भने सदरमुकाममा मात्रै फोरजी सेवा पुर्याएको छ ।
कारोबार दैनिकबाट

.gif)



फेसबुक पेज Like गर्नुहोस