पत्रपत्रिकाबाट

चीनबाट फर्काइने नेपालीलाई १४ देखि १७ दिनसम्म क्वारेन्टाइनमा राखिने

काठमाडौं - चीनस्थित नेपाली दूतावासले स्वदेश फर्काइने नेपालीलाई सुरक्षित स्थान (क्वारेन्टाइन)मा बस्दा र नेपाल फर्किने क्रममा पालना गर्नुपर्ने विषयको सर्तनामा गराएको छ । सर्तनामाअनुसार नेपाल ल्याइएपछि उनीहरूले १४ देखि १७ दिनसम्म क्वारेन्टाइनमा रहँदा वि ...

चार हजार सुरक्षाकर्मी नै घरेलु कामदार

काठमाडौं - राष्ट्र सेवा गर्न भनेर भर्ना भएका करिब चार हजार सुरक्षाकर्मी हाकिम र नेताहरूको घरमा घरेलु कामदार बनाइएका छन् । राज्यको सुविधा पाउने सुरक्षाकर्मीलाई हाकिम र नेताले आफ्नो सुरक्षा मात्र होइन, घरका भाँडा माझ्नेदेखि बारी खन्नेसम्मका काममा लगाएक ...

भ्रष्टाचार मुद्दामा ‘फरार’ गच्छदारलाई प्रहरीबाट १३ सहयोगी

काठमाडौं - बालुवाटार जग्गा अनियमितता प्रकरणमा कांग्रेस नेता विजयकुमार गच्छदारलाई अख्तियारले फरार अभियुक्तका रूपमा मुद्दा दायर गरेको छ । कानुनी रूपमा फरार रहेका उनको सेवामा नेपाल प्रहरीका १३ जना खटिएका छन् । उनको घरमा खाना पकाउनेदेखि गाडी चलाउनेसम्म प ...

काठमाडौं महानगरभित्र रात्रिकालिन सार्वजनिक यातायात सञ्चालन हुने

काठमाडौं - काठमाडौं महानगरपालिका क्षेत्रभित्र अब रात्रिकालिन सार्वजनिक यातायात सञ्चालन हुने भएको छ । सहरी यातायात सेवालाई थप प्रभावकारी बनाउन र नेपाल भ्रमण वर्ष २०२० का अवसरमा नेपाल घुम्न आएका विदेशी पाहुनालाई समेत थप सहज बनाउन काठमाडौं महानगरपा ...

खर्च र राजश्व लक्ष्य घट्यो

काठमाडौं - सरकारले चालू वर्षको खर्च र राजस्वजको अनुमान संशोधन गरेको छ ।  अर्थमन्त्री डा. युवराज खतिवडाले ०७६/७७ को बजेतको मध्यावधि समीक्षा गर्दै १५ खर्ब ३२ अर्बमध्ये १३ खर्ब ८५ अर्ब रुपैयाँ धखर्च हुने अनुमान रहेको बताए । कूल बजेटतर्फ व ...

पतिकै अगाडि पत्नीको बलात्कार, १२ वर्षपछि पक्राउ परे आरोपित

काठमाडौं - पतिकै अगाडि पत्नीलाई बलात्कार गरेर फरार एक अभियुक्त बुधवार पक्राउ परेका छन् ।घटनामा संलग्न हनुमाननगर कंकालिनी नगरपालिका ११ इनरुवाका ५० वर्षीय हरिनारायण यादव १२ वर्षपछि पक्राउ परेको सप्तरीका डीएसपी तिलक भारतीले जानकारी दिए ।उनका अनुसार अर्क ...