खर्च र राजश्व लक्ष्य घट्यो
खबर एक्सप्रेस
२०७६-११-०१ ११:०० मा प्रकाशित
Total Shares: 301
काठमाडौं - सरकारले चालू वर्षको खर्च र राजस्वजको अनुमान संशोधन गरेको छ ।
अर्थमन्त्री डा. युवराज खतिवडाले ०७६/७७ को बजेतको मध्यावधि समीक्षा गर्दै १५ खर्ब ३२ अर्बमध्ये १३ खर्ब ८५ अर्ब रुपैयाँ धखर्च हुने अनुमान रहेको बताए ।
कूल बजेटतर्फ विनियोजनको ९० प्रतिशत खर्च भए पनि विकास खर्च ८० प्रतिशत हुने अनुमान छ । सरकारले खर्च गर्ने बजेटको आकार घटाएको छ ।
अन्नपूर्ण पोस्टबाट

.gif)



फेसबुक पेज Like गर्नुहोस