पत्रपत्रिकाबाट
संघीय शासनअनुसार प्रहरीको पुनर्संरचना, अब प्रदेश सरकारले आफ्नै प्रहरी फोर्स राख्ने
काठमाडौं - सरकारले नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) ऐन जारी गर्दै प्रहरी संगठनको पुनर्संरचना गरेको हो ।सो पुनर्संरचनासँगै प्रदेश सरकारले छुट्टै प्रहरी फोर्स गठन गर्नेछ । अब प्रदेशमा छिट्टै फरक पोसाक र चिन्ह भएका प्रह ...
पूर्वसचिव कार्की पत्नी हत्या : यस्तो आयो पोस्टमार्टम रिपोर्ट
काठमाडौं - गत सोमबार ललितपुरको सानेपास्थित आफ्नै घरमा हत्या भएकी पूर्वसचिव अर्जुन कार्कीकी पत्नी मुना कार्कीको ‘पोस्टमार्टम रिपोर्ट’मा पनि हत्या नै भएको देखिएको छ । घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले कार्कीको हत्या कामदारले नै गरेको दोहोर्याए ...
एमसीसी संशोधन अमेरिकालाई अमान्य
काठमाडौं - अमेरिकाले एमसीसी सम्झौता कार्यान्वयन प्रक्रियामा गइसकेकाले यसमा कुनै संशोधन भए त्यो आफ्नो सरकारलाई मान्य नहुने चेतावनी दिएको छ।एमसीसीका युरोप, एसिया, प्यासिफिक तथा ल्याटिन अमेरिका मामिलासम्बन्धी सहायक उपाध्यक्ष जोनाथन ब्रुक्सले नेपालको चार ...
रुख रोप्ने काम उधारोमै सीमित, जंगलभित्र वृक्षारोपण !
काठमाडौं - विभिन्न उद्योग, प्रतिष्ठान र परियोजनाले सरकारसँग गरेको सम्झौताअनुसार सट्टाभर्नाको रुखबिरुवा रोप्न लापरबाही गरेको पाइएको छ । सरकारसँग बिरुवा रोप्ने सम्झौता गरी गए पनि बिरुवा रोप्ने काम भने धेरैले उधारोमा नै राखेका छन् ।धेरै परियोजनाले आफ्नो ...
सहकारी महासंघ : दातृ निकायको सहयोग भ्रमणमै खर्च
काठमाडौं - सहकारीको क्षेत्रको सर्वोच्च निकाय राष्ट्रिय सहकारी महासंघले वैदेशिक अध्ययन र भ्रमण शीर्षकमा करोडौँ खर्च गरेको पाइएको छ । सहकारी विभागले गरेको अनुगमनमा महासंघले तीन वर्षमा वैदेशिक भ्रमण तथा तालिम शीर्षकमा डेढ करोड रुपैयाँ भन्दा बढी खर्च गरे ...
प्रधानमन्त्री ओली पहिलोपटक ‘जनयुद्ध’ दिवसमा
काठमाडौं - नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली पहिलोपटक जनयुद्ध दिवसमा सहभागी हुने भएका छन् ।नेकपाले मनाउन लागेको जनअन्दोलन तथा जनयुद्ध दिवसमा उनी सहभागी हुने भएका छन् । पार्टी एकीकरण भएको पहिलो वर्ष नै सहभागी हुन ...

.gif)