पत्रपत्रिकाबाट
बाथरुमले यसरी लिन सक्छ ज्यान
काठमाडौं - बानेश्वरका एलिना अधिकारी बाथरुममा नुहाउन जाँदाको घटना कहिल्यै बिर्सदैनन् । त्यही समय ठूलो पाठ सिकाएको छ उनलाई । अधिकारी भन्छन “जाडो मौसमको बिहान सोलारको तातो पानीले नुहाउन भ्यालढोका बन्द गरेँ । तातो पानी खोलेँ । सानो बाथरुम भएकाले त्य ...
दुई वर्षदेखि सात लाख जना लाइसेन्स कुर्दै
काठमाडौं - भक्तपुरका कुमार नगरकोटीले ट्रायल उत्तीर्ण गरेको दुई वर्षपछि बल्ल सवारी चालकको स्मार्ट अनुमतिपत्र (लाइसेन्स) पाए । २०७४ फागुनमा उनले ट्रायल उत्तीर्ण गरेका थिए । यस बीचमा आठ पटक यातायात कार्यालय धाए तर प्रिन्ट भएको छैन भन्दै फर्किनुप¥यो ...
ओली सरकारको दुई वर्ष-मुलुक समृद्धितर्फ अग्रसर
काठमाडौं - संविधान कार्यान्वयन एवम् विकास र समृद्धिको राष्ट्रिय आकांक्षासाथ केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएको दुई वर्ष पूरा भएको छ । सरकार आरम्भ वर्षका रूपमा सुशासन र विकासलाई तीव्रता दिंदै समृद्धिमा अग्रसर भएको छ । संविधानले निर्दि ...
विशेष अभियान सञ्चालन गर्दै नेकपा, यस्तो छ तयारी
काठमाडौं - हालै सम्पन्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटी बैठकबाट पारित पार्टीको विशेष अभियानको तयारी पूरा भएको छ । माघ १५ देखि १९ सम्म चलेको केन्द्रीय कमिटी बैठकमा अध्यक्षद्वयको तर्फबाट नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ...
कोरोना कहर–नेपाली ल्याउन चीन जाँदै जहाज
काठमाडौं - कोरोना भाइरस 'कोभिड–१९' को प्रकोप रहेको चीनको वुहानबाट १ सय ८० नेपालीलाई आइतवारसम्ममा नेपाल ल्याइंदैछ ।त्यसका लागि नेपाल वायुसेवा निगमको जहाज शनिवार त्यसतर्फ प्रस्थान गर्दैछ । भाइरस प्रभावित क्षेत्रमा रहेका नेपालीलाई सरकारले उद्धार गर ...
‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा हासिल गर्न सरकार दृढ : प्रधानमन्त्री ओली
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा हासिल गर्न सरकार दृढ रहेको बताएका छन् ।उनले यो साझा संकल्प पूरा गर्न सक्रिय योगदान गर्न सबैसँग आग्रह समेत गरे । राष्ट्रिय सेवा दलद्वारा सञ्चालित १५ औं सिन ...

.gif)