पत्रपत्रिकाबाट

दुई किलोमिटर लम्बाइमा फलाम खानी

काठमाडौं - झण्डै सात दशकदेखि बन्द भएको पर्वतको महाशीला गाउँपालिका वडा नम्बर ६ को साविक फलामखानी गाविसमा रहेको फलामको खानी पुनः उत्खनन गरिने भएको छ । खानी तथा भूगर्भ विभागले खानीको उत्खनन गर्न प्रक्रिया सुरु गरेको हो ।विभागले चालू आर्थिक वर्षमा फलाम ख ...

अस्तित्वमा नै नरहेको कम्पनीमा कामदार पठाइंदै

काठमाडौं - घानामा आकर्षक रोजगारीको लोभ देखाडँदै अस्तित्वमै नरहेको तेल कम्पनीमा १२ जना नेपालीलाई पढाउन लागेको भन्दै गैरआवासी नेपाली सड्घ (एनआरएनए) घानाले सरकारको ध्यानाकर्षण गराएको छ ।काठमाडौंको गौशालामा रहेको सनराइज ह्युमन रिसेस प्रालिले अस्तित्वमै न ...

विद्युत महशुल समायोजन–खपत बढ्दा बढी शुल्क प्रस्ताव

काठमाडौं - जति धेरै विजुली बाल्यो त्यति नै महसुल दर कम भन्ने मान्यताका आधारमा विद्युत् महशुल निर्धारण गर्ने भनिए पनि नेपाल विद्युत् प्राधिकरणले प्रस्ताव गरेको गार्हस्थ उपभोक्ताको मूल्य संरचनामा भने खपत बढ्दै जाँदा शुल्क पनि बढ्ने प्रस्ताव गरेको पाइएक ...

वुहानबाट आउने नेपालीलाई राख्न १ सय ४७ शय्या तयारी अवस्थामा

काठमाडौं - चीनबाट उद्दार गरी ल्याइने नेपालीलाई निगरानीमा राख्न राजधानीका ३६ अस्पतालका १ सय ४७ शय्या तयार गरिएको छ ।वृहा्नास्थित विमानस्थलमा उनीहरूको स्वास्थ्य जाँचपछि त्रिभुवन विमानस्थलको हेल्थ डेस्कमा पनि परीक्षण हुनेछ ।स्वास्थ्य मन्त्रालयका प्रव्ता ...

मोटरसाइकलको लाइसेन्स लिने उमेर बढाइयो

काठमाडौं - सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लिने उमेर बढाइने भएको छ । सवारी लाइसेन्स लिने उमेर १६ वर्षबाट बढाएर १८ पुर्याउन लागिएको हो ।यातायात व्यवस्था विभागले सवारीको लाइसेन्स लिने उमेर १८ वर्ष पुगेको हुनुपर्ने प्रावधान राखेको छ । ‘सवारी तथा याताया ...

तरकारीमा खानै नहुने विषादीको मात्रा भेटियो

काठमाडौं - देशकै ठूलो तरकारी बजार कालीमाटीमा भित्रिएको हरियो तरकारीमा यस वर्ष विषादीको मात्रा बढेको पाइएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार परिसरमा स्थापना गरिएको केन्द्रीय कृषि प्रयोगशालाअन्तर्गतको विषादी अवशेष द्रुत विश्लेषण एकाइले गरेको परी ...