पत्रपत्रिकाबाट

भ्रमण वर्षको पहिलो महीनामै घट्यो पर्यटक आगमन

काठमाडौं - अध्यागमन विभागको तथ्यांकअनुसार सन् २०२० को जनवरीमा ७९ हजार ६८६ पर्यटक नेपाल आए, जुन सन् २०१९ को जनवरीभन्दा २ प्रतिशतले कम हो । गतवर्ष जनवरीमा ८१ हजार २७३ पर्यटकले नेपाल भ्रमण गरेका थिए ।भारत, अन्य एशियाली मुलुक, यूरोप, अमेरिकाबाट कम पर्यटक ...

किर्ते गरेर मसानघाटको जग्गा प्लटिङ

काठमाडौं - बाराको उत्तरी क्षेत्रमा राष्ट्रिय प्राथमिकताका आयोजनाहरु धेरै छन् । ठूला आयोजना भएकैले नजिकैका जग्गाको मूल्य पनि आकाशिएको छ भने यससँगै भूमाफियाहरुको चलखेल पनि उत्तिकै बढेको छ । कतिसम्म भने भूमाफियाको एक गिरोहले मसानघाट समेत बाँकी राखे ...

ज्ञवालीलाई नयाँ आईजीपी बनाउने तयारी

काठमाडौं - सरकारले नेपाल प्रहरीका नायब महानिरीक्षक (डीआईजी) ठाकुर ज्ञवालीलाई नयाँ महानिरीक्षक (आईजीपी) बनाउने भएको छ।मंगलवार बस्ने मन्त्रिपरिषद् बैठकले ज्ञवालीलाई नै आईजीपी बनाउने गरी तयारी थालेको स्रोतले जानकारी दिएको छ । उनी आईजीपी भए पाँच महिना सो ...

मुना कार्की हत्या प्रकरण : यसरी भएको थियो हत्या

काठमाडौं - पूर्वसचिव अर्जुन कार्कीका घरेलू कामदारले उनकी पत्नी मुना कार्कीको ुहत्या गरी आत्महत्याु गरेका छन्।ललितपुर उपमहानगरपालिका-२, सानेपास्थित घरमा आइतबार बिहान कामदार विजय चौधरीले कार्कीको घाँटीमां डोरीले कसेर र टाउकामा पिर्काले हानेर हत्या गरी ...

गैरकानूनी विदेशी लगानी ११ अर्ब

काठमाडौं - गैरकानुनी रूपमा हालसम्म ११ अर्ब रुपैयाँ विदेशी लगानी भित्रिएको तथ्यांक सरकारले फेला पारेको छ ।उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव दिनेश भट्टराईको नेतृत्वमा गठित समितिले २७ कम्पनीले कानूनी प्रक्रिया पूरा नगरी ९ करोड ८५ लाख ९१ हजा ...

गृहमन्त्री थापाको भाइलाई जेलमा राख्न अदालतको आदेश

काठमाडौं - गृहमन्त्री राम बहादुर थापाको भाइ नरेशकुमार थापालाई थुनामा राख्न उच्च अदालत पाटनले आदेश दिएको छ ।जिल्ला अदालतको आदेश उल्ट्याउँदै उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदी र श्रीमणकुमार गौतमको संयुक्त इजलासले थापालाई पुर्पक्षका लागि थुनामा र ...