पत्रपत्रिकाबाट
प्रधानमन्त्री रोजगार कार्यक्रमलाई २ अर्ब निकासा
काठमाडौं - सरकारले ६२३ स्थानीय तहमा रहेका सूचीकृत वेरोजगार नागरिकलाई रोजगारी दिन २ अर्ब निकासा गरेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत चालू आर्थिक वर्षका लागि स्थानीय तह अन्तर्गत रोजगार सेवा केन्द्रमा सूचीकृत भएका बेरोजगार व्यक्तिहरुला ...
हुलाकी लोकमार्ग तोकिएकै समयमा नबन्ने
काठमाडौं - राष्ट्रिय गौरवको हुलाकी लोकमार्ग निर्धारित अवधिमा पूरा हुन नसक्ने आयोजनामा संलग्न कर्मचारीले स्विकारेका छन् । यो योजना आगामी २०७९–८० मा सम्पन्न गर्ने लक्ष्य रहे तापनि हालसम्मको कार्य प्रगतिलाई आधार मान्दा लक्ष्य पूरा हुने सम्भावना छैन ...
पसिना बगाएर कमाएको पैसा मदिरामा स्वाहा
काठमाडौं - मादक पदार्थ सेवनका कारण उत्पन्न विकृति लामो समयदेखि समाजमा चिन्ताको विषय रहँदे आएको छ ।अनियन्त्रित मदिरा सेवन र किनबेचले यहाँका प्रशासनिक तथा सुरक्षा निकायको समेत टाउको दुखाउने गरेको छ।मदिरा नियन्त्रण यहाँको मुख्य चुनौती रहेको सुरक्षा निका ...
प्रधानमन्त्री ओलीको नामको वेबसाइटमा अश्लील भिडियो, अनुसन्धान शुरू
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीका नामबाट खोलिएको वेबसाइट दुरुपयोग भएको छ ।उक्त साइटमा 'पोर्न' भिडियो कहाँबाट कसले अपलोड गन्यो भन्ने खुल्न सकेको छैन। केपीशर्माओलीडटकम (kpsharmaoli.com) मा अश्लील सामग्री राखिएकोबारे सरकारले अनुसन्धान तीव्र बनाए ...
देशभर मौसम सफा रहने
काठमाडौं - आज देशभर मौसम सामान्यतया सफा रहने भएकाे छ । मौसम पुर्वानुमान महाशाखाको अनुसार नेपालमा अहिले कुनै मौसम प्रणालीको प्रभाव छैन ।देशका पूर्वी, मध्य र केही पश्चिमी पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ भने बाँकी भू–भागमा मौसम सामान्यतया ...
पूर्वसेनापति क्षेत्रीको सम्पत्ति छानबिन गर्न संसदीय समितिले निर्देशन दिने
काठमाडौं - पूर्वप्रधानसेनापति राजेन्द्र क्षेत्रीको सम्पत्ति छानबिन गर्न राज्यव्यवस्था तथा सुशासन समितिले सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागलाई निर्देशन दिने भएको छ । सांसदहरूबीच पूर्वसेनापति क्षेत्रीविरुद्ध परेको उजुरी सम्पत्ति शुद्धिकरण विभागमा ...

.gif)