पत्रपत्रिकाबाट

दाइ भन्नेले नै एसिड छ्यापेपछि

काठमाडौं - कीर्तिपुर अस्पतालको बर्न वार्डको बेड नम्बर ३१५ को छेउमा बसेर शुक्रबार मुस्कान खातुन र जेनी खड्का एसिड आक्रमणको सिकार भएकी पवित्रा कार्कीलाई सम्झाइरहेका थिए । कुनै समय एसिड आफूहरूले कहालीलाग्दो घटना भोगेका मुस्कान र जेनीले पवित्रालाई हौसला ...

सार्वजनिक यातायातमा तोकिएभन्दा चर्को भाडा, यात्रु मर्कामा

काठमाडौं - लकडाउनपछि सञ्चालन भएका सार्वजनिक यातायातमा यात्रुको कमी देखिएको छ । कमै मात्रामा यात्रा गर्ने यात्रुसँग भने तोकिएभन्दा चर्को भाडा असुलेको पाइएको छ ।सरकारले छोटो दूरीका सार्वजनिक सवारी साधन चलाउन अनुमति दिएसँगै बस व्यवसायीले बस सञ्चालन गर्न ...

सुत्केरी बेथाले च्यापेकी महिलालाई बच्चा जन्माउन तीन जिल्ला घुमाइयो

काठमाडौं - सुत्केरी बेथाले च्यापेपछि बागलुङ नगरपालिका ८ सिगानाकी आरती मल्ल मंगलबार राति धौलागिरि अञ्चल अस्पतालमा पुगिन्। साँझ ५ बजेदेखि बेथा लागेको थियो। अस्पताल पुग्दा रातको १२ बजेको थियो।अस्पतालका स्वास्थ्यकर्मीले गर्भ ९ महिना पूरा नभएको र उल्टो बस ...

फेरियो परीक्षा मापदण्ड

काठमाडौं -  कक्षा ११ मा ७० प्रतिशत हाजिर नभएका विद्यार्थी विद्यालयले लिने अन्तिम परीक्षामा सहभागी हुन नपाउने भएका छन् ।राष्ट्रिय परीक्षा बोर्डले स्वीकृत गरेको कक्षा ११ को परीक्षा सञ्चालन, व्यवस्थापन, मुल्यांकन तथा नतिजा प्रकाशन एवं प्रमाणीकरण का ...

कोरोना देखिएपछि चिकित्सक फरार

काठमाडौं - पहिचान लुकाएर पीसीआर परीक्षण गराएका विराट नर्सिङ होम (विराटनगर अस्पताल) का संचालकसमेत रहेका एक चिकित्सक कोरोना संक्रमण पुष्टिपछि फरार भएका छन् ।नाम, ठेगाना र मोबाइल नम्बर गलत लेखाएकाले ४० घन्टा लगाएर संक्रमित पत्ता लगाइए पनि ती ६५ बर्षीय च ...

अर्कै युवक मन पराएको भन्दै एसिड प्रहार

काठमाडौं - नागार्जुनको सिर्जनशील टोलमा बिहीबार राति ८ बजेतिर जुजुधौ (दही) र चिउरा किनेर एक युवती आफ्नो कोठातर्फ जाँदै थिइन् ।राति त्यसमा पनि झरी भएकाले सडकमा मानिसको आउजाउ पातलो थियो । एक युवक नजिकै आइपुगे र ती युवतीको अनुहारमा एसिड हानेर भागे । गाला ...