पत्रपत्रिकाबाट
‘सुकुम्बासी हटाउन निकुञ्जकै निर्देशनमा आगजनी’
काठमाडौं - चितवन निकुञ्जले सुकुम्बासीलाई हटाउन सेना र कर्मचारी परिचालन गरेको स्वीकार गरेको छ । पीडितले घर जलाउनेमाथि कारबाही हुनुपर्ने माग राखिरहेका बेला निकुञ्जले आगो भने आफूहरूले नलगाएको दाबी गरेको छ ।तर प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले ...
रञ्जन कोइरालाको मुद्दा फैसलामा प्रश्नैप्रश्न
काठमाडौं - प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीको इजलासले जन्मकैदको सजाय पाएका रञ्जन कोइरालालाई दिएको सहुलियतले चौतर्फी प्रश्न उठाएको छ ।खारेज भइसकेको कानुनको प्रयोग गर्नुका साथै हालकै कानुनी व्यवस्थाको पनि मनोमानी व्याख्याल ...
चितवनको राम–लक्ष्मणको तस्वीर सहित आयो हजार रुपैयाँको नोट
काठमाडौं - एक हजार रुपियाँको नोटमा अब नेपालकै जुम्ल्याहा हात्तीको तस्बिर देख्न पाइने भएको छ । हालसम्म एक हजारको नोटमा देश बाहिरको हात्तीको तस्बिर रहँदै आएकोमा राम–लक्ष्मण नामका स्वदेशी जुम्ल्याहा हात्तीले त्यसलाई विस्थापित गर्नेछन् ।नेपाल राष्ट्र बैङ ...
आत्मनिर्भर अर्थतन्त्रको लागि स्वदेशी उत्पादनलाई प्रोत्साहन
काठमाडौं - अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालको अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन स्वेदशी उत्पादनलाई प्रोत्साहन गरिने बताउनुभएको छ ।उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बुधबार बोल्दै उहाँले स्वदेशी उद्योगको प्रवद्र्धनका लागि प्रस ...
लिम्पियाधुरातर्फ जाने सडक मनोमानी ढंगले बनाउँदै भारत
काठमाडौं - भारतले महाकाली नदीपूर्व नेपाली भूभाग गुन्जी हुँदै लिम्पियाधुरातर्फ जाने सडक मनोमानी ढंगले बनाइरहेको छ ।कोरोना महामारीकै मौकामा भारतले सीमा सडक संगठन बोर्डर रोड अर्गनाइजेसन (बीआरओ) ले गुन्जी–जोलिङकाङ सडक निर्माणलाई तीव्रता दिएको हो ।भारतीय ...
कुलेखानीमा पानीको सतह बढ्यो
काठमाडौं - लगातारको वर्षापछि कुलेखानी जलविद्युत् आयोजनाको जलाशय इन्द्रसरोवरको सतह बढेको छ ।जलाशय क्षेत्रमा परेको अविरल वर्षाका कारण बुधबार दिउँसोसम्ममा सतह बढेर समुद्री सतहबाट एक हजार ५१५.३६ मिटर पुगेको जनाइएको छ ।कुलेखानी जलविद्युत् आयोजनाको पहिलो, ...

.gif)