पत्रपत्रिकाबाट

देशैभर बाढीपहिरोले धनजनको क्षति

काठमाडौं - ३ दिनदेखि शुरू भएको वर्षाका कारण देशभरका विभिन्न स्थानमा बाढी, पहिरो र डुबानले जनजीवन प्रभावित बनेको छ ।वर्षा शुरू भएसँगै बाढीपहिरोबाट धनजनको क्षति बढ्दै गएकाले गृह मन्त्रालयअन्तर्गत राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण ...

सार्वजनिक यातायातमा कोरोनाबाट कसरी बच्ने ?

काठमाडौं - घरबाट निस्कँदै हुनुहुन्छ ? बानी बदल्नुस् । ३ कुरा साथमा राख्न नबिर्सनुस् । १. मास्क । २.सेनिटाइजर । ३. चानचुन नोट (पैसा) ।यी ३ चिज बिर्सनुभयो भने तपाईंलाई कोरोना संक्रमणको जोखिम हुन सक्छ । यसबाहेक नोट गन्दा बूढी र चोरऔंलामा थुक लगाउने पुरा ...

देशभरका ३८ ठाउँको अवरोध हटाइयो

काठमाडौं - लगातारको वर्षाले देशभरका अनेक सडक अवरुद्ध भएपछि तिनलाई खुलाउन तत्कालै प्रयास थालिएको छ । त्यस क्रममा अवरुद्ध भएका ३८ ठाउँका सडक पूर्ण रूपमा सञ्चालनमा ल्याइसकिएको छ भने २५ ठाउँमा एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको सडक विभागले जनाएको छ ।बाढी र ...

बाढीपहिरोका कारण राष्ट्रिय राजमार्गका एक सय बढी स्थानमा क्षति

काठमाडौं - अविरल वर्षासँगै आएको बाढीपहिराका कारण मुलुकका विभिन्न राष्ट्रिय राजमार्गका एक सय बढी स्थानमा क्षति पुगेको छ । वर्षापछिको बाढीपहिराका कारण क्षति पुगेका राजमार्गका करिब तीन दर्जन स्थानमा अझै अवरोध हटेको छैन ।भौतिक पूर्वाधार तथा यातायात मन्त् ...

माधवलाई शीतलनिवास बोलाएर राष्ट्रपतिले के भनिन् ?

काठमाडौं - अघिल्लो साता शीतलनिवासबाट एकाएक नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाललाई बोलावट भयो । पार्टीभित्रको अन्तरविरोध उत्कर्षमा पुगेको बखत आएको खबरलाई मध्यनजर गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्न नेपाल कोटेश्वरबाट महाराजगञ्जतिर हुईंकिए । ...

क्याबिनेटमा जब प्रधानमन्त्री ‘परिबन्द’ मा परे

काठमाडौं - अरु बेलाजस्तो अस्ति सोमबार साँझको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी ओलीले लामो भनाइ राखेनन् । बरु, बैठकको बीचमा नेकपा अध्यक्ष प्रचण्डले अघिल्लो शनिबार आफूलाई झुक्याएर शीतल निवास पु¥याएको प्रसंगसम्बन्धी अहिले मान्छेहरूको मुखमुखमा झुण् ...