पत्रपत्रिकाबाट
नेपाललाई वैदेशिक सहायता प्रतिबद्धता बढ्यो
काठमाडौं - द्विपक्षीय तथा बहुपक्षीय दातृ राष्ट्र र निकायले नेपालसँग व्यक्त गरेको सहायता प्रतिबद्धता गत आर्थिक वर्ष २०७६/७७ मा ५६.४ प्रतिशतले वृद्धि भएको छ ।अर्थ मन्त्रालयका अनुसार गत आवको जेठसम्म सरकारले ऋण तथा अनुदानसमेत गरेर एक खर्ब ९४ अर्ब ४२ करोड ...
नेकपामा किचलो : दाहाल र नेपालले एउटै मञ्चबाट गरे ओलीको आलोचना
काठमाडौं - नेकपा अध्यक्ष पुष्पकमल दाहाल शुक्रबार बिहान बालुवाटार पुगे। प्रधानमन्त्री केपी शर्मा ओलीसँग दुई घण्टा छलफल गरे। त्यसपछि दाहाल नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४२औं स्मृति दिवसमा आयोजित कार्यक्रमतिर हिँडे। त्यहाँ वरिष्ठ नेता माधव ...
होटल सञ्चालनको तयारीमा व्यवसायी
पोखरा - चैत ११ गतेदेखि लगाइएको लकडाउन १ सय २० दिन पछि बुधबार रातिबाट हटेको छ। लकडाउन हटेर होटल रेस्टुरेन्ट सञ्चालन गर्न पाउने निणयसँगै पोखराका पर्यटन व्यवसायी लामो समय देखि बन्द व्यवसायलाई पुनः सञ्चालन गर्न तयारीमा जुट्ने बताएका छन्।कोरोना कहरका बीच ...
‘राजस्व उठाउन लकडाउन खुलाइयो’
काठमाडौं - जोखिम नियन्त्रणका लागि अपनाउनुपर्ने तयारीबिनै सरकारले लकडाउन हटाएको भन्दै कांग्रेसले विरोध गरेको छ । राजस्व बढाउन तथा राज्यले निर्वाह गर्नुपर्ने दायित्वबाट पन्छिन मात्रै सरकारले लकडाउन खोल्ने निर्णय लिएको टिप्पणी कांग्रेसले गरेको छ ।कांग्र ...
रञ्जन कोइराला रिहा प्रकरण : सरकारले भन्यो–सर्वाेच्चकै नजिर पालना भएन
काठमाडौं - पूर्व डीआईजी रञ्जन कोइरालाको सर्वस्वसहित जन्मकैदको सजाय घटाउने सर्वोच्च अदालतको फैसला पुनरवलोकनका लागि महान्यायाधिवक्ता कार्यालयले दिएको निवेदनमा प्रतिपादित नजिर र कानुनी मान्यता पालना नभएको प्रमुख आधार बनाइएको छ ।नेपाल सरकारका तर्फबाट नाय ...
आइसियुमा ज्यान गुमाएकी युवतीमा कोरोना पुष्टि
काठमाडौं - वीरगञ्जस्थित कोरोना विशेष अस्पतालमा उपचारकाे क्रममा ज्यान गुमाएकी युवतीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। बिहीबार राति कोरोनाको लक्षण देखिएपछि उनलाई उपचारका लागि वीरगञ्जस्थित गण्डक अस्थायी कोभिड अस्पतालमा भर्ना गरिएको थियो।& ...

.gif)