ब्रेकिङ न्युज

उपेन्द्र यादवले सम्हाले कानुन मन्त्रालय

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रालय हेरफेर गरेको चार दिनपछि सोमबार उपप्रधानमन्त्री उपेन्द्र यादवले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्  ।सल्लाह नगरी मन्त्रालय हरेफेर गरिएको भन्दै समाजवादी पार्टीले औपचार ...

वडाध्यक्षको गाडीमा बम विष्फोट

पोखरा - पोखरा महानगरपालिका–३३ का वडाध्यक्ष शिवप्रसाद आचार्यको पोखरा–१७ हिमालीटोलस्थित निवासमा पार्किङमा राखेको गाडीमा आज अज्ञात समूहले बम विष्फोट गरेको छ ।वडाध्यक्ष आचार्य चढ्ने ग. २ च ४२६ नं को हाइलक्स गाडीमा आज बिहान २ः४५ बजे बम विष्फोट भएको हो ।घट ...

कति छ आज सुनचादीको मूल्य ?

काठमाडौं - आज (सोमबार) नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।आइतबार प्रतितोला ७१ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य स्थिर रहँदै सोमबार पनि प्रतितोला ७१ हजार ६ सय रुपैंयामा नै कारोबार भैरहेको म ...

यादवलाई सरकार ‘निल्नु न ओकल्नु’

काठमाडौं - उपप्रधानमन्त्री एवं समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले शनिबार पार्टी बैठकमा भाग लिन जाँदा निजी गाडी प्रयोग गरे ।शुक्रबार साँझ दिल्लीबाट फर्केका उनी आइतबार कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा कार्यभार सम्हाल्न जानुपर्ने थियो । ...

बर्खास्त मन्त्रीद्वारा प्रधानमन्त्रीको रात्रिभोज बहिस्कार

काठमाडौं - बर्खास्तीमा परेका मन्त्रीहरुले प्रधानमन्त्रीको रात्रिभोज बहिष्कार गरेका छन् । बलुवाटारमा शनिबार प्रधानमन्त्री ओलीले बहालवाला र हालै बर्खास्तीमा परेका मन्त्रीहरुलाई भोज दिएका थिए । तर, बर्खास्तीमा परेकामध्ये महासेठबाहेक अरु गएनन् । ‘शनिबार ...

प्रधानमन्त्री ओली ग्राण्डी अस्पतालमा

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिए पछि परीक्षणका लागि अस्पताल गएका छन् । आइबार दिउँसो प्रधानमन्त्री ओली ग्राण्डी अस्पताल गएका हुन् ।प्रधानमन्त्री ओली डायलासिसको लागि अस्पताल नगएको अस्पताल स्रोतले जनाएको छ । तर उनको स्व ...