काठमाडौं - पुल्चोकका दाउरा थकालीमा आगलागी भएको छ।
जिल्ला प्रहरी परिसर ललितपुरकाले आगो नियन्त्रणमा लागि टोली परिचालन भइसकेको बताए।
आगो नियन्त्रणका लागि टोली परिचालन भइसकेको उनले बताए । आगलागी कसरी भयो भन्नेबारे खुलिसकेको छैन।
थप विवरण आउन बाँकी छ ।