ब्रेकिङ न्युज

बस र पिकअप भ्यान ठोक्किँदा दुई जनाको मृत्यु

मोरङ - मोरङको पथरीशनिश्चरे नगरपालिका–१० पूर्वपश्चिम राजमार्गमा आज बस र पिकअप भ्यान एकापसमा ठक्कर खाँदा दुई जनाको मृत्यु भएको छ ।प्रदेश प्रहरी कार्यालय विराटनगरले दिएको जानकारीअनुसार मृत्यु हुनेहरूमा बसका सहचालक मोरङ कानेपोखरी गाँउपालिका– ३ का ३१ बर्ष ...

सुन र चाँदीको भाउ बढ्यो

काठमाडौँ - आज सुन र चाँदीको भाउ बढेको छ । आज छापावाल सुन तोलाको ६५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बुधबारभन्दा तोलामा ५ सय रुपैयाँको वृद्धि देखिएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार आज तेजावी सुन तोलाको ६४ हजार ७ सय रुपैयाँमा क ...

बाढीपहिरो र डुबानमा मृत्यु हुनेको संख्या ८८ पुग्यो, ३१ बेपत्ता

काठमाडौं - एकहप्तासम्मको अविरल वर्षापछि आएको बाढी पहिरो र डुबानमा परी अहिलेसम्म ८८ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयका अनुसार ३१ जना अझै बेपत्ता छन् । ३३६६ जना भन्दा बढीको उद्धार भएको जनाइएको छ । सबैभन्दा बढी असर परेको रौतहटमा अझै पनि उद्धारको ...

लोकसेवा आयोगको केन्द्रिय कार्यालय अगाडि विरोध प्रर्दशन

काठमाडौं – स्थानीय तहको कर्मचारी भर्नाका लागि खुलाएको विज्ञापन खारेज गर्न दवाव दिँदै काठमाडौंको अनामनगरस्थित लोकसेवा आयोगको केन्द्रिय कार्यालय अगाडि प्रर्दशन गरिएको छ । स्थानीय तहको कर्मचारी भर्नाका लागि खुलाइएको सो विज्ञापन संविधानमै व्यवस्था गरिएको ...

रुपन्देहीको तिलोत्तमामा राखिएका पाँच वटा बुद्धमूर्तिमाथि तोडफोड

बुटवल - बुटवल-बेलहिया सडक खण्डको बीच भागमा राखिएका बुद्धमूर्ति तोडफोड भएका छन् ।  ६ लेन सडकअन्तर्गत शंकरनगर चोकदेखि नयाँमिल खण्डमा राखिएका पाँच वटा बुद्धमूर्तिमाथि तोडफोड भएका हुन्  । केही बुद्धमूर्ति सडकमै ल्याएर फ्याँकिएको छ । ब ...

मौसम : ‘ठूलो पानी पर्दैन तर, सचेतता भने अझै आवश्यक छ’

काठमाडौं - अविरल वर्षा गराउने मनसुनी न्यून चापिय रेखा आजदेखि नेपालबाट हटेकाले वर्षा कम हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाका अनुसार उक्त रेखा बिस्तारै दक्षिणतर्फ सर्दै आजदेखि भारत प्रवेश गरेकाले अब वर्षा कम हुनेछ । सीआईएनसँग कुराकानी गर ...