ब्रेकिङ न्युज
समाजवादीको चुनावी प्रचारः डमी वाइडबडीसहित जुलुस निकालियो
पोखरा - आइतबार समाजवादी पार्टीले पोखरामा वृहत् प्रदर्शन गरेको छ । उपनिर्वाचनलाई लक्षित गरी उक्त प्रदर्शन गरिएको हो ।समाजवादीले चिप्लेढुङ्गादेखि र्याली सुरु गरेको थियो । र्याली महेन्द्रपुल, नयाँबजार हुँदै पृथ्वीचोकमा पुगेर सभामा परिणत भएको छ । ...
ऊर्जामन्त्री पुन र चिनियाँ राजदूत याङछीबीच भेटवार्ता
काठमाडौं - ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन र चिनियाँ राजदूत होऊ याङछीबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा आइतबार भएको द्धिपक्षीय भेटवार्तामा आपसी हितका साथै दुई देशबीच गर्न सकिने सहकार्यका विषयमा छलफल भएको थियो । ...
'सरकार नसच्चिए जनताले साथ दिदैनन्'
दाङ - नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारको शैली बदल्न काँग्रेसलाई मतको आवश्यक भएको बताएका छन् ।दाङमा काँग्रेसले गरेको चुनावी सभालाई सम्बोधन गर्दै प्रवक्ता शर्माले अहिलेको निर्वाचनले सरकार बदल्ने नभइ सरकारको शैली बदल्ने भएकाले ...
घट्यो सुन-चाँदीको भाउ
काठमाडौं - साताको पहिलो दिन आइतबार सुनचाँदीको भाउ घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार ७१ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ एक सय रुपैयाँ घटेर ७१ जार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ ।त्यस्तै, त ...
मेडिकल कलेज भित्रैबाट पेस्तोल बरामद, ‘पेस्तोल राख्ने प्रहरी आफैँ’
काठमाडौं - प्रहरीले चितवन मेडिकल कलेज हाताबाट दुई वटा गोलीसहित पेस्तोल बरामद गरेको छ । चितवन प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) एकनारायण कोइरालाका अनुसार कलेजको होस्टेल कम्पाउण्डभित्र टीटी बल खेल्ने स्थान नजिककैबाट कपडाको झोलामा बेवारिसे अ ...
मङ्सिर १० गतेभित्र हतियार बुझाउन गृहमन्त्रालयको आग्रह
काठमाडौं - गृह मन्त्रालयले यही मङ्सिर १४ गते हुने उपनिर्वाचनको सुरक्षालाई ध्यान दिँदै व्यक्तिसँग रहेका इजाजतप्राप्त हतियार प्रहरीलाई बुझाउन आग्रह गरेको छ ।मन्त्रालयले आज सूचना जारी गरी ३७ जिल्लामा हुने उपनिर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र भयरहित वात ...

.gif)