ब्रेकिङ न्युज

ग्यासको कृत्रिम अभाव गर्ने व्यवसायीको इजाजत खारेज हुँदै

काठमाडौं - के तपाइँले बजारमा खाना पकाउने ग्यास सम्बन्धित डिपोबाट सहजै प्राप्त गर्न सक्नुभएको छैन रु कुन कम्पनीको ग्यास कुन डिपोबाट उपलब्ध हुन नसकेको हो ? त्यसका बारेमा अब नेपाल आयल निगमलाई जानकारी गराउनुहोस्, निगमले डिपो र कम्पनी दुवैलाई कानूनी कारवा ...

महरा प्रकरण : ‘कैफियत प्रतिवेदन’ पेश गर्न उच्च अदालतको आदेश

काठमाडौं - निवर्तमान सभामुख कृष्णबहादुर महरालाई बलात्कारको प्रयास गरेको आरोपमा पुर्पक्ष थुनामा राख्नुको आधार र कारण खुलाएर ‘कैफियत प्रतिवेदन’ पेश गर्न उच्च अदालत पाटनले आदेश दिएको छ । मुख्य न्यायाधीश नहकुल सुवेदीको इजलासले जिल्ला अदालत काठमाडौंलाई यस ...

पोखराको विकास र समृद्धिको खाका तयार छः भट्टराई

कास्की - कास्की निर्वाचन क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार विद्या भट्टराई (अधिकारी)ले आफूले पर्यटकीय नगरी पोखराको विकास र समृद्धिको खाका तयार गरेको बताएकी छन् ।पोखरा महानगरपालिकाको दक्षिण भेग वडा नं २१ ...

निरन्तर घट्दै सुनको भाउ

काठमाडौं - आज साताको अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।महासंघका अनुसार बिहीबार प्रतितोला ७२ हजार रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य शुक्रबार प्रतितोला ३ सयले घट्दै ७१ हजार ७ सय रुपैंया ...

काठमाडौंबाट ओलम्पिक टर्च र्‍याली सुरु, सातवटै प्रदेशमा लगिने

काठमाडौं - १३ औं दक्षिण एसियाली खेलकुद (साग) को ओलम्पिक टर्च र्‍याली काठमाडौंबाट सुरु भएको छ ।स्वयम्भू मन्दिर परिसरमा वरिष्ठ ओलम्पियन तथा पूर्व धावक जितबहादुर केसीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवालले टर्च हस्तान्तरण गरेका छन् । नेपा ...

आजदेखि भद्रपुर विमानस्थल सञ्चालन

झापा - भद्रपुर विमानस्थल आज शुक्रबारदेखि पुनः सञ्चालनमा आएको छ । झापाको चन्द्रगढी नागरिक उड्डयन कार्यालयले विमानस्थलको धावनमार्ग मर्मतसँगै स्तरोन्नति कार्य सकिएपछि विमानस्थल सञ्चालनमा आएको जनाएको छ ।मर्मत तथा स्तरोन्नतिका लागि गत कार्तिक २६ देखि मंसि ...