ब्रेकिङ न्युज

शान्ति र विश्वास प्रवद्र्धन गर्न पछि पर्न हुँदैन : गृहमन्त्री बादल

काठमाडौं - गृहमन्त्री रामबहादुर थापाले बुद्धका शिक्षा र सदाचारका पाठ वर्तमान युगमा पनि उत्तिकै सामयिक भएकाले समाजमा शान्ति र विश्वास प्रवद्र्धन गर्न हामी पछि पर्न हुँदैन भनेका छन्  ।अन्तर्राष्ट्रिय बौद्ध एकता सम्मेलनको आज यहाँ उद्घाटन गर्दै उनले ...

स्वास्थ्य क्षेत्रलाई माफियामुक्त गरौंः उपराष्ट्रपति पुन

काठमाडौं - उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ ले स्वास्थ्य क्षेत्रलाई माफिया मुक्त बनाउनुपर्ने बताएका छन् ।शनिबार राजधानीमा ‘प्रथम इमजेन्सी मेडिसिन सम्मेलन’ को उद्घाटन गर्दै उपराष्ट्रपति पुनले स्वास्थ्य क्षेत्रलाई माफियामुक्त बनाउनुपर्ने बताएका हुन् ...

६ वर्षीया बालिका बलात्कारको अभियोगमा ८० वर्षीय वृद्ध पक्राउ

चितवन - जबर्जस्ती करणी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय चितवनले १ वृद्धलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–२९ निवासी ८० वर्षीय दिलबहादुर गुरुङ रहेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एकनारायण कोइरालाका अनुसार दिलबहा ...

सरकार समृद्धिको दिशामा अघि बढिसक्योः मन्त्री भट्टराई

राँझा - संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले मुलुकमा समृद्धि ल्याउने दिशामा सरकार लागि परेको बताएका छन् ।नेपालगञ्ज म्याराथनको पाँचौं संस्करणको आज नेपालगञ्जमा उद्घाटन गर्दै उनले सरकार ‘समृद्ध नेपाल, सुखी नेपाली’को अभियानलाई राष्ट ...

मुख्यमन्त्री पौडेलद्वारा निर्माणाधीन सडक अनुगमन

हेटौंडा - प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले पुनःनिर्माण प्राधिकरणमार्फत निर्माणाधीन करिब २४ किलोमिटरको भीमफेदी– इपा सडक तथा निजगढ काठमाडौँ द्रुतमार्गको अवलोकन तथा अनुगमन गरेका छन् । अवलोकनका लागि शुक्रबार उत्तरपूर्वी मकवानपुरको भीमफेदी, ...

भारतले फेरि बदल्यो नक्सा, अहिले झन काली नदी नै गायब !

काठमाडौं - नेपालमा चर्को विवाद भएपछि भारतले नक्सा तत्काल संशोधन गर्दै अर्को भ्रम छरेको छ। कात्तिक १५ गते जारी नक्सामा काली नदी भारतमा प्रस्ट देखिएपछि विवाद बढेको थियो। यो साता बनाएको अर्को नक्सामा काली नदी त्यहीँ छ, मात्र नाम झिकिएको छ ।जम्मु कश्मीरल ...