ब्रेकिङ न्युज
कोरोनाबाट विश्वभर १ लाख ७० हजारको मृत्यु
एजेन्सी - विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख ७० हजार नाघेको छ ।कोरोनाबारे निरन्तर अपडेट दिइरहने वल्र्डोमिटरका अनुसार २४ लाख ८० हजार संक्रमित भएका छन् भने १ लाख ७० हजारर ३ सय ९७ जनाको मृत्यु भएको छ । ...
धनुषाका एक वडाध्यक्षमा कोरोना एन्टिबडी पोजेटिभ
जनकपुरधाम - धनुषाका एक वडा अध्यक्षको र्यापिड डाइग्नोस्टिक टेष्ट (आरडीटी) विधिबाट कोरोना संक्रमण गर्दा एन्टीबडी पोजेटिभ देखिएको छ । जनकनन्दनी गाउँपालिका २ का वडाअध्यक्षको आरडीटी टेस्ट पोजेटिभ देखिएको हो ।कोरोनाको संक्रमण फैलिन नदिन लकडाउन गरिएको अवस् ...
कोरोनाका कारण मृत्यु हुनेको संख्या १ लाख ६५ हजार नाघ्यो
काठमाडौं - विश्वभर कोरोना संक्रमितको संख्या २४ लाख ६ हजार नाघेको छ । संक्रमणबाट १ लाख ६५ हजारभन्दा बढीको मृत्यु भएको छ । ६ लाख १७ हजारभन्दा बढी संक्रमित निको भएर घर फर्किएका छन् ।सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमितको संख्या ७ लाख ६३ हजार नाघेको ...
सुदूरपश्चिममा ८ हजारभन्दा बढीको कोरोना परीक्षण
कैलाली - पूर्वी नेपालमा कोरोनाको संक्रमण बढ्दै गएपनि सुदूरपश्चिम प्रदेशमा भने एक साता यता संंक्रमितको संख्या स्थिर रहको छ ।सुदूरपश्चिमबाट संकलन गरिएका ८ हजार एक सय ५७ जनाको थ्रोट स्वाव मध्ये आइतबार सम्म पीसीआर र र्यापिड टेस्ट विधीमार्फत ८ हजार ...
कोरोना अपडेट: पछिल्लो २४ घण्टामा कुन देशमा कतिको मृत्यु ?
एजेन्सी - विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमणबाट विश्वभर १ लाख ६५ हजार बढीको मृत्यु भइसकेको छ । वल्र्डोमिटरका अनुसार २४ लाख संक्रमित भएका छन् भने ६ लाख १७ हजार निको भएका छन् ।२१० देशमा फैलिएको कोरोनाबाट पछिल्लो २४ घण्टामा ४ हजार ९ सय ९२ जनाको मृत् ...
धनगढीका कोरोना संक्रमित युवा निको भएर घर फर्किए
काठमाडौं - सेती प्रादेशिक अस्पतालका उपचाररत कैलालीको लम्कीचुहा नगरपालिका-९ प्रतापपुरका २१ वर्षीय कोरोना संक्रमित युवा डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा दुई पटक पिसिआर परीक्षण गर्दा उनमा कोरोना नेगेटिभ देखिएपछि आज डिस्चार्ज गरिएको अस्पताल स्रोतल ...

.gif)