ब्रेकिङ न्युज

बागलुङकी कोरोना संक्रमित ६५ वर्षीया महिलाको चौथो रिपोर्ट पनि 'नेगेटिभ', डिस्चार्जको तयारी

काठमाडौं - बागलुङकी कोरोना भाइरस (कोभिड–१९) संक्रमित ६५ वर्षीया महिलाको चौथो रिपोर्ट पनि नेगेटिभ आएको छ ।गत चैत ४ गते बेल्जियमबाट कतारको दोहा हुँदै नेपाल आएकी संक्रमित महिलामा शनिबार गरिएको अन्तिम परीक्षणको रिपोर्ट नेगेटिभ आएको धौलागिरी अञ्चल अस्पताल ...

७७ जिल्लामा र्‍यापिड टेस्ट किटबाट परीक्षण

काठमाडौं - कोरोना भाइरस (कोभिड–१९) को ७७ जिल्लामा र्‍यापिड टेस्ट किटबाट परीक्षण सुरु भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयले शनिबार गरेको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले हालसम्म जम्मा परीक्षण संख्या २ ...

प्रधानमन्त्रीद्वारा कोरोना संक्रमित युवतीको उपचारमा संलग्न चिकित्सकलाई बधाई

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ बाट सङ्क्रमित युवतीको उपचारमा संलग्न चिकित्सक टोलीलाई बधाई दिएका छन् । एक ट्वीट गर्दै उनले कोरोना भाइरसबाट पूर्णरुपमा स्वस्थ भई घर फर्किएकी ती युवतीको आरोग्यताको कामनासहित उपचारमा संलग्न चिकित्स ...

डा.पुनसँग किन रिसायो स्वास्थ्य मन्त्रालय, स्पष्टीकरणको लागि लिखित पत्राचार

काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनलाई स्पष्टीकरण सोधेको छ । मन्त्रालयले डा. पुनलाई भोलि मन्त्रालयमा उपस्थित् हुनसमेत निर्देशन दिएको बुझिएको छ । मन्त्रालयले पुनला ...

तीन दिन बदलीसँगै वर्षाको सम्भावना

काठमाडौं - स्थानीय वायुको प्रभावका साथै पश्चिमी वायुको प्रभावका कारण आगामी तीन दिनसम्म मौसम बदली गराउनुका साथै देशका कतिपय भू–भागमा मेघ गर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखा ...

दोस्रो कोरोना संक्रमित युवती अस्पतालबाट डिस्चार्ज

काठमाडौं - फ्रान्सबाट आएकी नेपालकी दोस्रो कोरोना भाइरस संक्रमित युवती अस्पतालबाट डिस्चार्ज भएकी छिन् । २७ दिन उपचारपछि शनिबार घर फर्किएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ ।चैत १० गते कोरोना संक्रमण पोजेटिभ देखिएपछि टेकुको शुक्रराज ट्रपिकल तथा सरु ...