ब्रेकिङ न्युज
वामदेव गौतमको पहलमा स्वास्थ्य सामग्री हस्तान्तरण
प्युठान - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले कोभिड– १९ रोकथाम, नियन्त्रण र उपचारका लागि जिल्लामा आवश्यक सुरक्षा सामग्री उपलब्ध गराएका छन् । जिल्लाका नौ वटै स्थानीय तहलाई रु १० लाख बराबरको स्वास्थ्य सामग्री आज हस्तान्तरण ग ...
आज आमाको मुख हेर्ने दिन,आमाप्रति श्रद्धाभाव प्रकट गरी मनाइँदै
काठमाडौं - प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर मनाइँदैछ । शास्त्रमा उपाध्याय(पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उन ...
प्रधानमन्त्री ओलीद्वारा साइप्रसमा रहेका नेपालीको अवस्थाबारे चासो व्यक्त
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा रहेका विद्यार्थी र विभिन्न पेशामा संलग्न नेपालीको अवस्थाबारे बुझ्ने क्रममा आज साइप्रसका राष्ट्रपति निकोस अनानस्टासियादेससँग टेलिफोन संवाद गरेका छन् ।सो क्रममा प्रधानमन्त्री ओलीले त्यहाँका नेपालीका बार ...
नेपालमा थप ३ जनामा देखियो कोरोना संक्रमण, संक्रमितको संख्या ४५ पुग्यो
काठमाडौं - नेपालमा थप ३ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले यस्तो जानकारी दिएका हुन् । उनका अनुसार २४, ६० र ७२ वर्षिय पुरुषमा संक्रमण देखिएको हो ।यो सँगै नेपालमा कोरोना स ...
कोरोना रोकथाम र सबै स्वास्थ्य समस्यामा सरकार गम्भीर : मन्त्री ढकाल
काठमाडौं - स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले कोरोना भाइरसको रोकथाम र उपचारका साथै नागरिकका सबै खाले स्वास्थ्य सम्मस्याप्रति सरकार गम्भीर रहेको बताएका छन् ।पञ्चकन्या ग्रुप र रोटरी क्लब काठमाडौँले प्रदान गरेको व्यक्तिगत सुरक्षा कवच (पिपिई) ...
प्रधानमन्त्रीले भने-‘लकडाउन अझै लम्बिनसक्छ’
काठमाडौं -प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल लकडाउन नहट्ने संकेत गरेका छन् । छिमेकी देश भारतमा कोरोना भाइरसको संक्रमण तीव्र रुपमा बढिरहेकोले तत्काल लकडाउन नहट्ने प्रधानमन्त्रीले बताएका हुन् ।बुधबार प्रधानमन्त्रीले सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित् ...

.gif)