एजेन्सी - विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमणबाट विश्वभर १ लाख ६५ हजार बढीको मृत्यु भइसकेको छ । वल्र्डोमिटरका अनुसार २४ लाख संक्रमित भएका छन् भने ६ लाख १७ हजार निको भएका छन् ।

२१० देशमा फैलिएको कोरोनाबाट पछिल्लो २४ घण्टामा ४ हजार ९ सय ९२ जनाको मृत्यु भएको छ भने ७५ हजार नयाँ संक्रमित थपिएका छन् ।

बितेको २४ घण्टामा सबैभन्दा धेरै अमेरिकामा १५३९, इटलीमा ४३३, स्पेनमा ४१०, फ्रान्समा ३९५, यूके ५९६, भारतमा ३८ जनाको मृत्यु भएको छ ।

हेर्नहोस्, पछिल्लो २४ घण्टामा कुन देशमा कतिको मृत्यु भयो

अमेरिका -१५३९

चीन -०

इटली -४३३

स्पेन -४१०

जर्मनी -१०४

इरान -८७

स्विजरल्याण्ड -२५

फ्रान्स -३९५

युके -५९६

दक्षिण कोरिया -२

नेदरल्याण्ड -८३

अस्ट्रिया -९

बेल्जियम -२३०

र्पोचुगल -२७

क्यानडा -११७

टर्की -१२७

भारत -३८

आयरल्याण्ड -३९

डेनमार्क -५

पेरु -५२

ब्राजिल -१०१

मेक्सिको -१०४

इजरायल -८

जापान -१४

स्विडेन -२९

रुस -४८

चिलि- ७

नर्वे -१

डेनमार्क- ९

यूएई -४

पोल्याण्ड -१३

चेक्भिया -५

इक्वेडर -१८

साउदी -५

पाकिस्तान -२५

रोमानिया -३०

अस्ट्रेलिया -१

फिलिपिन्स -१२

सर्बिया -५

मलेसिया -१

बेलारुस -२

फिनल्याण्ड -४

लक्जम्वर्ग -१

इजिप्ट -१५

दक्षिण अफ्रिका -२

इन्डोनेसिया -४७

डेमोनेसियन रिपब्लिक -९

युक्रेन -८

पानामा- ४

कोलम्बिया -१३

माल्दोभ -१०

ग्रिस -३

क्रोएसिया -८

इस्टोनिया -२

हंगेरी -१७

कुबेत -१

अजरबैजान -१

न्यूजिल्याण्ड -१

स्लोभेनिया -४

लिथुवानिया -२

बंगलादेश -७

अर्जेन्टिना -२

मोरक्को -४

अल्जेरिया- ८

बोस्निया -१

ओमान -१

नथए मेसोडोनिया -२

क्युबा -२

स्लोभाकिया -१

अफगानिस्तान- ३

बुल्गेरिया -१

ट्युनिसिया -१

आइभरी कोस्ट -१

एन्डोरा -१

कोस्टारिका -१

गुनिया -२

बोलिभिया- १

उरुग्वे- १

प्यालेस्टाइन- १

केन्या -२

माली -२

तान्जीनिया -२

लाइबेरिया- १

सेन्ट मार्टिन -१

गुयना -१

जाम्बीया- १

सिरिया -१

ब्रिटिस भर्जिन आइल्याण्ड -१


नाइजर १