ब्रेकिङ न्युज
डा. शेरबहादुर पुनलाई स्पष्टिकरण सोधिएको छैन : मन्त्रालय
काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कार्यरत सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनलाई मन्त्रालयमा उपस्थित हुन गरिएको पत्राचारका बारेमा गलत अर्थ अर्थ नलगाउने आग्रह गरेको छ ।मन्त्रालयका स ...
धनगढीका २१ वर्षीय युवा पनि कोरोनामुक्त, डिस्चार्जको तयारी
काठमाडौं - काेराेना संक्रमण भएर सेती प्रादेशिक अस्पतालमा उपचारार्थ भर्ना भएका २१ वर्षीय पुरुष निकाे भएका छन् । उनलाई आइतबार साँझसम्म डिस्चार्ज गरिने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए ।नेपालमा अहिलेसम्म ३१ जनामा कोरोना संक्रमण दे ...
जनकपुरका सडकमा पैसा छर्ने महिलामा कोरोना संक्रमण देखिएन
काठमाडौं - जनकपुरका सडकमा पैसा छरेर हिँड्ने महिलाको कोरोनाको पिसिआर परीक्षण नेगेटिभ आएको छ ।गत शुक्रबार जनकपुरधामको महाबीर चोकमा १० रुपैयाँका दर्जनौँ नोट छरेको आरोपमा पक्राउ परेका दुई जना महिलामध्ये एक जनामा आरडीटी विधिबाट परीक्षण गर्दा कोरोना एन्टीब ...
विमान चार्टर्ड गरेर माल्दिभ्सले लग्यो आफ्ना १८ नागरिक
काठमाडौं - नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले माल्दिभ्सका १८ नागरिक बोकेर बङ्गलादेशको राजधानी ढाका उडेको छ ।निगमको न्यारोबढी ए ३२० जहाजले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ढाकाका लागि उडान भरेको विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले ...
लकडाउनको २७ औँ दिन, ३१ जना संक्रमित, तीन जना निको भएर घरमा
काठमाडौं - कोरोना भाइरसको संक्रमण हुन नदिन सरकारले गरेको बन्दाबन्दी अर्थात् लकडाउनको २७ दिन भएको छ ।यसबीचमा गरिएको कोरोना परीक्षणमा ३१ जनालाई संक्रमणको पुष्टि भएको छ । संक्रमित मध्ये तीन जना सफल उपचारपछि आ–आफ्ना घर फर्किएका छन् ।संक्रमित दुईजना निको ...
जनकपुरमा पैसा फालेर फरार महिलामा ‘आरडिटी पोजेटिभ’
जनकपुरधाम - जनकपुरधामस्थित महावीर चोकमा पैसा फालेर फरार भएको आरोपमा पक्राउ परेकी दुई महिलामध्ये एक जनाको आरडिटी रिपोर्ट पोजेटिभ देखिएको छ।कोरोना भाइरस संक्रमणको संत्रासकाबीच पैसा फालेर फरार भएको भनिएको महिललाई नियन्त्रणमा लिई प्रादेशिक अस्पताल ज ...

.gif)