एजेन्सी - विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख ७० हजार नाघेको छ ।
कोरोनाबारे निरन्तर अपडेट दिइरहने वल्र्डोमिटरका अनुसार २४ लाख ८० हजार संक्रमित भएका छन् भने १ लाख ७० हजारर ३ सय ९७ जनाको मृत्यु भएको छ ।
अहिलेसम्म यो भाइरस २१० देशमा फैलिसकेको छ । अमेरिका यस भाइरसबाट सबैभन्दा धेरै प्रभावित मुलुक हो ।

.gif)



