ब्रेकिङ न्युज

कोरोनाबाट मृत्यु हुनेको संख्या डेढ लाख नाघ्यो, करिब साढे २२ लाख व्यक्ति संक्रिमत

एजेन्सी - कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या डेढ लाख नाघेको छ । पछिल्लो तथ्यांक अनुसार १ लाख ५४ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको हो ।यसैगरी संसारभर संक्रमित हुनेको संख्या २२ लाख ४८ हजारभन्दा बढी भएको छ । कोभिड–१९ बाट ५ लाख ७१ हजार व्यक्ति भने उप ...

जो जहाँ हिँडेर पुगेका छन् त्यही बस्ने खाने व्यवस्था गर्नु पर्छ : प्रधानमन्त्री

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको स्वास्थ्य सङ्कटको गम्भीर परिस्थितिलाई बुझेर ‘लकडाउन’को कडाईसाथ पालना गर्न गराउन निर्देशन दिएका छन् । प्रधानमन्त्री ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् सदस्यहरु, उच्चस्तरीय समन्वय समिति ...

नेपालमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि, ३० पुगे संक्रमित

काठमाडौं - नेपालमा आज थप १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उदयपुरमा १२ र चितवनमा २ गरी १४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो।मन्त्रालयका अनुसार उदयपुरका १२ जना पुरुष रहेका छन् भने चितवनमा एक ...

बाटोमा अलपत्र परेका नागरिकहरुको उद्धार गर्न सर्वोच्चको आदेश

काठमाडौं -  सर्वोच्च अदालतले पैदल हिँडेर घरतर्फ जाँदै गरेका र अलपत्र परेका नागरिकहरुको उद्धार गर्न अन्तरिम आदेश दिएको छ।शुक्रबार न्यायाधीश आनन्दमोहन भटटराई र सपना प्रधान मल्लको इजलासले वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्माले दायर गरेको रिट निवेदनमाथि ...

पैदल हिँडेर घर जानेहरुको व्यवस्था गर्न प्रधानमन्त्रीले मन्त्रीहरुलाई बालुवाटार बोलाए

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ रोकथाम, नियन्त्रण तथा उपचार उच्चस्तरीय समन्वय समितिमा सदस्य रहेका मन्त्रीहरुलाई बालुवाटार बोलाएका छन् ।लकडाउनका कारण काठमाडौँ उपत्यका छाड्न चाहने हरुका लागि आवश्यक व्यवस्था गर्नेबारे छलफल गर्न प्रधान ...

र्‍यापिड टेष्टमा ‘एन्टीबडी पोजेटिभ’ देखिएका हेटौंडाका ४ जनाको पीसीआर रिपोर्ट ‘नेगेटिभ’

काठमाडौं - र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी)का क्रममा ‘एन्टीबडी पोजेटिभ’ देखिएका हेटौंडाका ४ जनामा कोरोना संक्रमण नभएको पुष्टि भएको छ ।बिहीबार हेटौंडा उपमहानगरपालिकाभित्र भएको र्‍यापिड टेस्टमा एन्टिबडी पोजिटिभ देखिएका चारजनाको पीसीआर रिपोर्ट नेगेट ...