ब्रेकिङ न्युज

धनगढीका अर्का कोरोना संक्रमित युवक पनि निको भएर घर फर्किए

काठमाडौं - सेती प्रादेशिक अस्पतालमा उपचाररत धनगढीका ३४ वर्षीय कोरोना संक्रमित युवक निको भएर घर फर्किएका छन् । उनी कोरोना जितेर घर फर्कने पाँचौँ व्यक्ति पनि भएका छन् । यसअघि चार जना स्वस्थ भएर घर फर्किसकेका छन् ।ती युवाको चौथो र पाँचौं परीक्षण नेगेटिभ ...

उदयपुरमा थप ८ जनामा पनि कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४० पुग्यो

काठमाडौं -  उदयपुरमा थप ८ जनामा पनि कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मंगलबार धरानमा गरिएको पुनः परीक्षणमा ८ जनामा गरिएको परीक्षणमा कोरोना देखिएको हो । आजै टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला गरिएको परीक्षणमा पनि उदयपुरका ३३ वर्षिय पुर ...

नेपालमा थप एक जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि

काठमाडौं - नेपालमा थप एक जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।मंगलबार स्वास्थ्य मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले एक जना पुरुषमा कोरोना संक्रमण देखिएको जानकारी दिएका हुन् । संक्रमण देखि ...

राहतमा कुहिएको दाल वितरण गरेको आरोपमा कलैयाका मेयर पक्राउ

काठमाडौं - बाराको कलैया उपमहानगरपालिका मेयर राजेश राय यादव पक्राउ परेका छन् । राहतमा कुहिएको दाल दिएको आरोपमा मेयर यादवलाई मंगलबार नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ ।‘कालोबजारी मुद्दामा अनुसन्धानको लागि मेयर यादवलाई नियन ...

उदयपुरमा थप ८ जनामा कोरोना संक्रमणको आशंका

काठमाडौं - उदयपुरमा थप आठ जनामा कोरोना भाइरसको संक्रमण भएको आशंका गरिएको छ ।जिल्लाको त्रियुगा नगरपालिका–३ भुल्केका आठ जनाको स्वाब कोशी अस्पतालमा परिक्षण गर्दा शंकास्पद आएपछि थप परिक्षणका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइ ...

कोरोनाबाट विश्वभर १ लाख ७० हजारको मृत्यु

एजेन्सी - विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख ७० हजार नाघेको छ ।कोरोनाबारे निरन्तर अपडेट दिइरहने वल्र्डोमिटरका अनुसार २४ लाख ८० हजार संक्रमित भएका छन् भने १ लाख ७० हजारर ३ सय ९७ जनाको मृत्यु भएको छ । ...