ब्रेकिङ न्युज

कोरोनाबाट १ लाख ७७ हजारभन्दा धेरैको मृत्यु, २५ लाख ५६ हजार बढी संक्रमित

काठमाडौं - विश्वभर फैलिएको कोरोना भाइरसको महामारीबाट १ लाख ७७ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।विश्वभर २५ लाख ५६ हजारभन्दा बढी संक्रमित हुँदा ६ लाख ९० हजार व्यक्ति उपचारपछि निको भएका छन् ।कोरोनाका कारण सबैभन्दा धेरै अमेरिकामा ४५ हजारभन्दा बढीको ...

मन्थलीमा मिनिबस दुर्घटना, १५ जना घाइते

काठमाडौं - काठमाडौंबाट दोलखा जाँदै गरेको मिनीबस रामेछापको मन्थलीमा दुर्घटना हुँदा करिब १५ जना घाइते भएका छन् । दोलखाको जफेतर्फ जाँदै गरेको बा २ ख ६८१८ नम्बर मिनिबस मन्थली नगरपालिका-६ कुनौरी मोडमा बुधबार बिहान ४ बजे दुर्घटनामा भएको जिल्ला प्रहरी कार्य ...

डब्ल्यूएचओले भन्यो, 'विश्वका २ देखि ३ प्रतिशत मानिसमा मात्र कोरोनासँग लड्ने क्षमता छ'

काठमाडौं - कोरोना भाइरसको विषयलाई लिएर राजनीति भैरहेको बेला विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले कडा चेतावनी दिएको छ । अमेरिका र चीनको युद्धलाई संकेत गर्दै डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस ग्रीब्रियासले कोरोनाकै कारण विश्वमा अझै खराब स्थिती आउने चे ...

लकडाउनलाई प्रभावकारी बनाउन गृहमन्त्रीको निर्देशन

काठमाडौं - गृहमन्त्री रामबहादुर थापाले लकडाउन कार्यान्वायन र सामाजिक दूरी कायम गर्ने विषयमा प्रहरीको अहम् भूमिका रहने भन्दै त्यसको प्रवाभकारी कार्यान्वयन गराउन प्रहरी अधिकृतलाई निर्देशन दिएका छन् ।प्रहरी वरिष्ठ उपरीक्षकबाट बढुवा भएका १० प्रहरी नायब म ...

आज एकैदिन ११ काे रिपाेर्ट पाेजिटिभ, देशभर संक्रमितकाे संख्या ४२ पुग्याे

काठमाडौं - राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पीसीआर बिधिबाट परीक्षण गरिएका थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीका अनुसार थपिएका दुई संक्रमित पनि उदयपुरकै हुन्।उदयपुरबाट स्वाब ल्याई राष्ट्र ...

धनगढीका अर्का कोरोना संक्रमित युवक पनि निको भएर घर फर्किए

काठमाडौं - सेती प्रादेशिक अस्पतालमा उपचाररत धनगढीका ३४ वर्षीय कोरोना संक्रमित युवक निको भएर घर फर्किएका छन् । उनी कोरोना जितेर घर फर्कने पाँचौँ व्यक्ति पनि भएका छन् । यसअघि चार जना स्वस्थ भएर घर फर्किसकेका छन् ।ती युवाको चौथो र पाँचौं परीक्षण नेगेटिभ ...