ब्रेकिङ न्युज

खुल्लामञ्चमा सर्वसाधारणलाई खाना खुवाउँदै पूर्वप्रधानमन्त्री भट्टराई

काठमाडौं - जनता समाजवादी पार्टीका नेता एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले खुल्लामञ्च पुगेर सर्वसाधारणका लागि खाना खुवाएका छन् ।बुधबार बिहान ९ बजे खुल्लामञ्च पुगेका पूर्वप्रधानमन्त्री भट्टराईले केही महिनादेखि खाना खुवाईरहेको हाम्रो टिम नेपा ...

डा. केसीको १९ औं सत्याग्रहको १७ दिनसम्म सरकार बेखबर

काठमाडौं - नेपाल चिकित्सक संघले डा. गोविन्द केसीको १९औं पटकको सत्याग्रहको १७औं दिनसम्म पनि सरकार बेखबर रहेको भन्दै आपत्ति जनाएको छ ।संघका महासचिव डा. बद्री रिजालद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘ आजीवन सदस्य प्रा. डा. गोविन्द के.सी.ज्यूको १९ ...

वैदेशिक रोजगार कार्यालयका कर्मचारीलाई कोरोना, श्रम स्वीकृति बन्द

काठमाडौं - वैदेशिक रोजगार कार्यालय, ताहाचलबाट प्रदान गरिने सम्पूर्ण सेवा बन्द गरिएको छ। कार्यालयमा कार्यरत कर्मचारीमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएपछि सबै सेवा रोकिएको विभागले जनाएको छ ।अर्को सूचना जारी नभएसम्मका लागि बुधबारदेखि कार्यालयबाट प्रवाह ...

विकासोन्मुख राष्ट्रलाई महामारीबाट बचाउन सामुहिक प्रयास आवश्यक: प्रधानमन्त्री ओली

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले भूपरिवेष्ठित विकासोन्मुख राष्ट्रलाई महामारीबाट पार लगाउन र ऋणको अतिसंवेदनीलता सम्बोधन गर्न वित्तीय तथा प्राविधिक सहयोग एवम् ठोस उपायका लागि आह्वान गरेका छन्।संयुक्त राष्ट्र संघको ७५ औँ महासभाका अवसरमा न्युयोर ...

औषधि व्यवस्था लिमिटेडद्धारा उत्पादित स्यानिटाइजरको माग बढ्दो

काठमाडौं - औषधि व्यवस्था लिमिडेडद्वारा उत्पादित स्यानिटाइजरको माग बढ्न थालेको छ । बजारमा पाइने विभिन्न कम्पनीले उत्पादन गरेकामा कैफियत देखिएपछि यहाँ उत्पादित स्यानिटाइजरको माग ह्वात्तै बढेको हो । विभागका निमित्त महानिर्देशक विजयश्री रत्न बज्राचार्यले ...

हिमालयलाई ‘सेल्फ ग्राउण्ड ह्याण्डलिङ’ दिने निर्णय खारेज गर्न निगमको माग

काठमाडौं - राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले निजी क्षेत्रको हिमालय एयरलाइन्सलाई आफै भूमिस्थ सेवा ‘सेल्फ ग्राउण्ड ह्याण्डलिङ’ दिने सम्बन्धमा भएको निर्णय खारेज गर्न माग गरेको छ ।विश्वका अधिकांश विमानस्थलमा त्यहाँको राष्ट्रिय ...