ब्रेकिङ न्युज
कोरोना संक्रमणबाट नेपालमा थप १० जनाको मृत्यु, मृतककाे संख्या ४९१ पुग्याे
काठमाडौं - पछिल्लो २४ घन्टामा नेपालमा थप १० जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा मंगलबार प्रवक्ता डा जागेश्वर गौतमले थप १० जनाकाे मृत्युसँगै कोरोना संक्रमणबाट नेपाल ...
पछिल्लो २४ घण्टामा ७ सय ३१ जना कोरोना संक्रमित संक्रमणमुक्त
काठमाडौं - पछिल्लो २४ घण्टामा थप ७ सय ३१ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए। यो सँगै नेपालमा ५५ ह ...
काठमाडौं उपत्यकामा थपिए ६३४ संक्रमित
काठमाडौं - पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६३४ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ४४७, ललितपुरमा ११४ र भक्तपुरमा ७३ जना गरी जम्मा ६३४ जनालाई कोरोना संक्रमण देखिएको छ।आज देशभर १५१३ जना संक्रमित थपिएक ...
कोरोना भाइरसका थप एक हजार ५१३ संक्रमित फेला
काठमाडौं - देशभर नोभेल कोरोना भाइरसका थप एक हजार ५१३ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर एक हजार ५१३ संक्रमित थपिएका हुन् ।देशभर आजसम्म सक्रिय संक्रमितको संख्या २० ...
वाग्मती प्रदेशसभा सदस्य सिग्देललाई कोरोना
काठमाडौं - वाग्मती प्रदेशसभा सदस्य तथा नेकपा मकवानपुरका अध्यक्ष मुनु सिग्देललाई कोरोना संक्रमण भएको छ ।रुघाखोकी लागेपछि कोरोनाको ‘पीसीआर’ परीक्षण गर्दा ‘रिपोर्ट पोजिटिभ’ आएको सांसद सिग्देलले बताइन ।यही असोज ५ गते हेटौंडाबाट काठमाडौं गएकी उनी काठमाडौं ...
सुनको मूल्यमा ९ सय रुपैयाँले वृद्धि
काठमाडौं - नेपाली बजारमा मंगलबार सुनको मूल्यमा वृद्धि भएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्यमा ९ सय रुपैयाँले वृद्धि भएको हो । महासंघका अनुसार मंगलबार नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार २ सय रुपैयाँमा रहे ...

.gif)