खबर एक्सप्रेस२०७७-०६-१५ ०४:३९ मा प्रकाशित Total Shares: 267
काठमाडौं - पछिल्लो २४ घन्टामा काठमाडौँ उपत्यकामा थप ९ सय ४३ कोरोना संक्रमित देखिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार दिएको जानकारी अनुसार काठमाडौँमा ८१७, ललितपुरमा ६८ र भक्तपुरमा ५८ जना संक्रमित देखिएका हुन् । २४ घन्टामा जम्मा १२ हजार ४४४ पीसीआर परीक्षण भएका छन् ।
फेसबुक पेज Like गर्नुहोस