ब्रेकिङ न्युज
आठ दिनपछि बालिकाको दाहसंस्कार
काठमाडौं,बझाङ - बलात्कारपछि हत्या गरिएकी मष्टा गाउँपालिका वडा नं २ खिकलाकी १२ वर्षीया सम्झना कामीको बुधबार आठ दिनपछि दाहसंस्कार गरिएको छ । जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलन गरी मष्टा २ का २० वर्षीय राजेन्द्र बोहोरालाई आरोपितका ...
प्रधानसेनापति थापाको पिसिआर रिपोर्ट नेगेटिभ
काठमाडौं - प्रधानसेनापति पूर्णचन्द्र थापाको पिसिआर परीक्षणको नतिजा नगेटिभ आएको छ । प्रधानसेनापति थापाको निवासको भान्छामा कार्यरत एक सदस्यमा शनिबार कोरोना सङ्क्रमण पुष्टि भएपछि आइतबारदेखि उनी सेल्फ क्वारेन्टाइनमा बसेका थिए ।स्वास्थ्य सजगता अपनाउँ ...
पीसीआर परीक्षणको शुल्क समायोजन गर्न प्रयोगशालालाई २४ घण्टे अल्टिमेटम
काठमाडौं - कोरोना परीक्षणका क्रममा सरकारले तोकेको भन्दा दोब्बर बढी शुल्क लिने काठमाडौं उपत्यकाका आठवटा ल्याबलाई सरकारले २४ घण्टे पत्र पठाएको छ। भदौ २८ गतेको निर्णयानुसार पिसिआर परीक्षण गर्दा सबै किसिमको शुल्कसहित २ हजार मात्रै लिने प्रावधान भए ...
थप ७ जना कोरोना संक्रमितको मृत्यु, मृतक संख्या ४९८ पुग्यो
काठमाडौं – नेपालमा थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ४ सय ९८ पुगेको छ। ५ वटा जिल्लाका २ महिला र ५ पुरुष गरी ७ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।सुन ...
काठमाडौं उपत्यकामा थपिए ९ सय २ कोरोना संक्रमित
काठमाडौं - काठमाडौं उपत्यकामा थप ९ सय २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।बुधबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप ९ सय २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।त्यसमध्ये ...
बुधबार थप १ हजार ५५९ जनामा कोरोना पुष्टि
काठमाडौं - नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ७७ हजार आठ सय १७ पुगेकाे छ । गएको २४ घण्टामा एक हजार पाँच सय ५९ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।पछिल्लाे २४ घण्टामा १२ हजार दुई सय पाँच जन ...

.gif)