ब्रेकिङ न्युज
समाजवादी पार्टीका दुबै मन्त्रीले दिए राजिनामा
काठमाडौं - उपप्रधान एवं कानुन, न्याय तथा संसदीय मामिला मन्त्री उपेन्द्र यादबले प्रधानमन्त्री समक्ष राजिनामा दिएका छन् । उनले आजै प्रधानमन्त्रीलाई सम्बोधन गरेर राजिनामा दिएको जानकारी गराएका हुन्।समाजवादी पार्टी नेपालका अध्यक्ष समेत रहनुभएका यादबले मन् ...
समाजवादी पार्टीले सरकार छोड्यो
काठमाडौं - केपी ओली नेतृत्वको सरकारमा सहभागी समाजवादी पार्टीले सरकार छोडेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकमा कानून मन्त्री उपेन्द्र यादवको संविधान संशोधनको प्रस्तावलाई प्रधानमन्त्री ओलीले रोकेपछि समाजवादी पार्टी सरकार छोड्ने पक्षमा देखिएको थिय ...
नेपाली भूमि फिर्ता ल्याउन युवाले सङ्घर्ष गर्नुपर्छ : नेता थापा
दमौली - नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री गगनकुमार थापाले भारतले अतिक्रमण गरेको नेपाली भूमि फिर्ता ल्याउन युवाले सङ्घर्ष गर्नुपर्ने बताएक छन् ।तनहुँको व्यास नगरपालिका–१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पस नेपाल विद्यार्थी सङ्घ एका ...
गुर्जुधारामा गाडीको ठक्करबाट बाबुको मृत्यु, छोरा घाइते
काठमाडौं - काठमाडौंको चन्द्रागिरी नगरपालिका–१२, गुर्जुधारामा गाडीको ठक्करबाट मोटरसाइकलमा सवार एकजनाको मृत्यु भएको छ ।ठूलेपोखरी गाउँपालिका–४ स्थायी घर भई चन्द्रागिरी नगरपालिका–७, थानकोट चेकपोस्ट बस्दै आएका अर्जुनकुमार केसीको मंगलबार बिहान गाडीको ठक्कर ...
पीपीएल : काठमाडौं गोल्डेन्सलाई गर वा मरको अवस्था
काठमाडौं - पोखरा प्रिमियर लिग (पीपीएल) टी-ट्वान्टी क्रिकेटमा आज चितवन राइनोज र काठमाडौं गोल्डेन्स आमने सामने गर्दैछन् ।उक्त खेल बिहान ११:३० मा सुरु हुनेछ भने चितवन राष्ट्रिय टिमका पूर्व कप्तान पारस खड्काको नेतृत्वमा मैदान उत्रिनेछ ।त्यस्तै काठम ...
साविक विजेता मनाङ मर्स्याङ्दीको लगातार दोस्रो जित
काठमाडौं - सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा साविक विजेता मनाङ मर्स्याङ्दी क्लबले लगातार दोस्रो जित निकालेको छ ।सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मनाङले त्रिभुवन आर्मी क्लबलाई १-० गोल अन्तरले पराजित गरेको हो ।मनाङको जितमा दयानन्द सि ...