ब्रेकिङ न्युज
थप ४ सय ८१ मा कोरोना संक्रमण
काठमाडौं - पछिल्लो २४ घण्टामा देशभर थप ४ सय ८१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ४ सय ८१ जनामा कोरोना पुष्टि भएको हो।यीसहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ५८ हजार १ ...
मेरो पालामा १२ वटा मन्त्रालय खाली थिए, मैले मन्त्री नियुक्त गरिनँ : बाबुराम भट्टराई
काठमाडौं - जनता समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री नियुक्त गर्न नमिल्ने बताएका छन्। संसद विघटन गरेर नयाँ मन्त्री नियुक्त गर्न कुनै हालतमा नमिल्ने भट्टराईको भनाई ...
ट्रकको ठक्करबाट दुई जना युवाको मृत्यु
काठमाडौ, गुल्मी - गुल्मीमा ट्रकको ठक्करबाट दुई युवाको ज्यान गएको छ । रेसुङ्गा नगरपालिका– १३ मसिनाखोला निवासी २३ वर्षीय बालकृष्ण भुजेल र २६ वर्षीय टोपबहादुर रजालीको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी केदारनाथ पन्तले जानकारी दिए । ब ...
मुख्यमन्त्री राईविरुद्धकाे अविश्वास प्रस्तावमा क-कसले गरे हस्ताक्षर ?
काठमाडौं - प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।आइतबार मुख्यमन्त्री राईविरुद्ध प्रदेशसभा सदस्य इन्द्रबहादुर आङ्बोको अगुवाइमा प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गरिएको हो । अविश्वास प्रस्तावको समर्थकमा लक्ष्मण ति ...
काठमाडौं आइपुग्यो चिनियाँ उपमन्त्रीको टोली
काठमाडौं - चिनियाँ कम्युनिष्ट पार्टीका अन्तराष्ट्रिय विभाग उपमन्त्री गुओ यझाउ नेपाल आइपुगेका छन् । आइतबार अपरान्ह एअर चाइनाको उडानबाट छङ्तु हुँदै चिनियाँ उपमन्त्री यझाउ नेतृत्वको चार सदस्यीय प्रतिनिधिमण्डल काठमाडौँ आइपुगेको हो ।उपमन्त्री यझाउ नेतृत्व ...
आज नेपाली बजारमा सुनको मूल्य स्थिर
काठमाडौं - आज नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ ।सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोलामा ९४ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छ । तेजावी सुन तोलाको ९३ हजार ७ सय रुपैयाँ रहेको छ ।यस्तै, आज चाँदीको मूल्य पनि स्थ ...

.gif)