ब्रेकिङ न्युज
सिन्धुपाल्चोक पहिरो अपडेट : ११ को शव भेटियो, २० अझै बेपत्ता
काठमाडौं - बाह्रबिसे नगरपालिका- ७ को पहिरोमा पुरिएका ११ को शव भेटिएको छ। जिल्ला प्रहरी नायब उपरिक्षक प्रकाश सापकोटाका अनुसार नागपुजे र भिरखर्कको पहिरोमा ज्यान गुमाउनेमा नागपुजेका ६२ वर्षीया भक्तिमाया श्रेष्ठ, ९८ वर्षिया ट्याक्सी शेर्पा, भिरखर्कका २३ ...
काठमाडौं उपत्यकामा थप ५९७ जनामा कोरोना पुष्टि
काठमाडौं - उपत्यकामा पछिल्लो २४ घण्टामा थप ५९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंका ४८३ जना, ललितपुरका ३३ जना र भक्तपुरका ८१ जनामा कोरोना संक्रमण देखिएको हो । शनिबार मात्र उपत्यकामा ४३१ ज ...
कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु, मृतकको संख्या ३४५ पुग्यो
काठमाडाैं - पछिल्लो २४ घण्टाभित्र थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै कोरोना संक्रमणबाट नेपालमा ज्यान गुमाउनेको संख्या ३४५ पुगेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबार नियमित पत्रका ...
पछिल्लो २४ घण्टामा थपिए १ हजार ३९ कोरोना संक्रमित
काठमाडौं - पछिल्लो २४ घन्टामा नेपालमा थप १०३९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रव ...
सिन्धुपाल्चोक पहिरो अपडेटः ९ जनाको शव भेटियो, २२ अझै बेपत्ता
काठमाडौं - सिन्धुपाल्चोक, बाह्रबिसे पहिरोमा हराएकामध्ये हालसम्म नौजनाको शव फेला परेको छ । २२ जना अझै बेपत्ता रहेको स्थानीय बासिन्दाले जानकारी दिएका छन् ।स्थानीय शिक्षक बजिरसिंह भण्डारीका अनुसार दिउँसो साढे १ जबेसम्म ९ जनाको शव फेला परेको छ । उन ...
सभामुख सापकोटा घुम्थाङ पुगे
सिन्धुपाल्चोक - सभामुख अग्निप्रसाद सापकोटा घुम्थाङको पहिरो अवलोकन गर्न घटनास्थल पुगेका छन् । उनका प्रेस सल्लाहकार श्रीधर न्यौपानेका अनुसार स्थलमार्ग हुँदै सभामुख सापकोटा घुम्थाङ पुगेका हुन् । उनीसँगै नेकपा केन्द्रीय सदस्य माधवप्रसाद सापकोटालगायत ...

.gif)