ब्रेकिङ न्युज
पछिल्लो २४ घण्टामा काठमाडौंमा ५५५ सहित उपत्यकामा थपिए ६७६ कोरोना संक्रमित
काठमाडौं - पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६७६ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ५५५, भक्तपुरमा ८६ र ललितपुरमा ३५ कोरोना संक्रमित थपिएका छन् । जसअनुसार काठमाडौंमा १६९ ...
थप १ हजार ४५९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५६ हजार ७८८ पुग्यो
काठमाडौं - नेपालमा आज थप १ हजार ४५९ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप १ हजार ४५९ जनामा कोरोनाको संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल संक्रमितहरुको संख्या ५६ हजार ७८ ...
‘महामारीविरुद्धको साझा चुनौतीको सामनाका लागि विज्ञान कूटनीति’
काठमाडौं - शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोरोना महामारीले अर्थ सामाजिक क्षेत्रका बहुआयामिक क्षेत्रमा नकारात्मक असर पारेकाले विज्ञान र प्रविधिको सहायताले यसको सामना गर्नुपर्ने बताएका छन । राष्ट्रिय विज्ञान दिवसका पूर्वसन्ध्याम ...
विद्युत प्राधिकरणबाट कुलमान घिसिङको बिदाइ
काठमाडौं - नेपाल विद्युत प्राधिकरणले कार्यकाल सकिएका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बिदाइ गरेको छ ।मंगलबार प्राधिकरणमा आयोजित कार्यक्रममा आइतबार कार्यकाल सकिएका घिसिङलाई सीमित कर्मचारीको उपस्थितिमा औपचारिक बिदाइ गरिएको हो । बिदाइ कार्यक्रममा प्रा ...
बिनालक्षण कोरोना परिक्षण नगर्ने सरकारको तयारी
काठमाडौं - सरकारले कोरोना परिक्षणको मूल्य घटाएको छ । यसअघि पिसिआर परिक्षणको मूल्य ४ हजार ४ सय तोकिएकोमा अहिले मूल्य घटाउदै २ हजार लिने सरकारले निर्णय गरेको छ ।अहिले दैनिक १० हजार जनाको पिसिआर परिक्षण हुदै आएकोमा अब भने सरकारले लक्षण नदेखिएकाहरु ...
फेरि बढ्यो सुनको मूल्य
काठमाडौं - मंगलबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन मूल्य प्रतितोलामा ६ सय रुपैयाँले बढेर ९७ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ । सोमबार पनि सुन प्रतितोलामा ४ सय रुपैयाँले बढेर ९६ हजार ९ सय रुपैयाँमा ...

.gif)