शितलनिवास पुग्यो चिनियाँ उपमन्त्रीको टोली
खबर एक्सप्रेस
२०७७-०९-१२ ०६:२२ मा प्रकाशित
Total Shares: 290
काठमाडौं - नेपाल भ्रमणमा रहेको चिनियाँ उपमन्त्रीको टोली राष्ट्रपति कार्यालय शितलनिवास पुगेको छ ।
केहीबेरअघि चिनियाँ कम्युनिष्ट पार्टीका अन्तराष्ट्रिय विभाग उपमन्त्री गुओ यझाउ नेतृत्वको चार सदस्यीय टोली शितलनिवास प्रवेश गरेको हो ।
टोलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । आइतबार दिउँसो एयर चाइनाको विमानमार्फत उनीहरु नेपाल आएका थिए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस