ब्रेकिङ न्युज
श्राद्धको खाना खाएर गोदावरीमा एकको मृत्यु, १५ जना बिरामी
काठमाडौं, गोदावरी - कैलालीमा श्राद्धको खाना खाएर १५ जना बिरामी भएका छन् । गोदावरी नगरपालिका– १० खमौराका मान्छे बिरामी भएका हुन् । बिरामी भएकामध्ये एकजनाको मङ्गलबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।श्राद्धमा खाना खाएर बिरामी प ...
बहराइनका राजकुमारको टोली हिमाल चढ्न नेपाल आइपुग्यो
काठमाडौं - बहराइनका राजकुमारसहित १८ जनाको टोली हिमाल चढ्न नेपाल आएका छन् ।बहराइनका राजकुमार, १४ जना डिफेन्स फोर्स तथा तीन जना बेलायती नागरिक रहेको टोली शेख ईशा एयरबेसबाट गएराति साढे १२ बजे नेपालतर्फ प्रस्थान गरेको थियो ।उनीहरु चढेको विमान बुधबार बिहा ...
बुधबार सुनचाँदीको मूल्य स्थिर
काठमाडौं - नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य स्थिर रहेको छ। मंगलबार तोलामा ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार पनि सोही मूल्यमा कारोबार भएको हो । यस्तै तेजावी सुन तोलामा ९७ हजार रुपैयाँमा कारोबार भएको छ भने चा ...
कांग्रेस महामन्त्री शशांक कोइराला अस्पताल भर्ना
काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला अस्पताल भर्ना भएका छन् ।कोरोना संक्रमण भएपछि केहि दिनदेखि होम आईसोलेसनमा बसेका कोइरालालाई मंगलबार साँझ ज्वरो बढेपछि चाबहिलस्थित ओम अस्पतालमा भर्ना गरिएको हो ।नेता शशांकको उपचारमा असपतालका मेडि ...
विषाक्त रसायनयुक्त स्यानिटाइजर उत्पादन गर्ने चार उद्योगमाथि कारबाही
काठमाडौं - विषाक्त रसायनयुक्त स्यानिटाइजर उत्पादन गर्ने चार उद्योगहरु कारबाहीमा परेका छन् ।औषधि व्यवस्था विभागले काठमाडौंका एक, ललितपुरका एक, एक चिनियाँ कम्पनी र एक भारतीय उद्योगले मानव स्वास्थ्यमा गम्भीर असर पार्ने केमिकल प्रयोग गरेर स्यानिटाइजर उत् ...
सिन्धुपाल्चोक केन्द्र बिन्दु भएर बिहानै ६ रेक्टरको भूकम्प
काठमाडौं - सिन्धुपाल्चोकको राम्चे केन्द्र बिन्दु भएर ६ रेक्टरको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।भूकम्पको धक्काले मानिसहरु त्रसित बनेका छन्। भूकम्पको धक्काले मानिसहरु आँत्तिदै घर बाहिर निस्किएका छन्। ...

.gif)