ब्रेकिङ न्युज

एकाबिहानै काठमाडौंमा भूकम्पको धक्का

काठमाडौं - काठमाडौं उपत्यका लगायत विभिन्न जिल्लामा भूकम्पको धक्का महसुस भएको छ । भूकम्पबारे जानकारी दिने वेबसाइट ईएमएससीका अनुसार भूकम्पको केन्द्रविन्दु काठमाडौँबाट ६३ किलोमिटर उत्तर पूर्वमा रहेको र यसको म्याग्निच्युड ५.५ रहेको उल्लेख गरेको छ । भूकम् ...

एसिड पीडितहरुको आजीवन उपचार खर्च सरकारले बेहोर्ने

काठमाडौं - एसिड आक्रमण पीडितको उपचार र जीवनभरि चाहिने औषधिको खर्च सरकारले व्यहोर्ने भएको छ। सरकारले एसिड आक्रमणको कसुर सजाय र सुनवाई सम्बन्धी विशेष व्यवस्था गर्दै पीडितहरुको आजीवन उपचार खर्च आफैं व्यहोर्ने भएको छ।सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पीड ...

विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा लेखनाथ कोइराला

 काठमाडौं - नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा लेखनाथ कोइराला तोकिएका छन्।ऊर्जा मन्त्री वर्षमान पुनले लेखनाथ कोइरालालाई निमित्त कार्यकारी निर्देशक तोकेको स्रोतले बताएको छ ।कोइराला यसअघि नेपाल विद्युत प्राधिकरणको उपकार्यकारी न ...

असोज १ गतेदेखि आन्तरिक उडान र होटल खुल्ने

काठमाडौं - सरकारले होटल रेष्टुरेन्टहरु पनि असोज १ गतेबाटै खुला गर्ने भएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले सो निर्णय गरेको हो ।  सरकारका प्रवक्ता प्रदीकुमार ज्ञवालीले बैठकका निर्णयहरु सुनाउँदै अन्तरिक हवाई उडान र होटल रेष्टुरेन्ट असोज १ ग ...

‘नेतृत्व आउने/जाने भइरहन्छ, तर यो उर्जा रहिरहोस्’

काठमाडौं - नेपाल विद्युत प्राधिकरणबाट कार्यकाल सकिएका प्रबन्ध निर्देशक कुलमान घिसिङ बिदा भएका छन् ।मंगलबार प्राधिकरणमा आयोजित बिदाई कार्यक्रमलाई सम्बोधन गर्दै घिसिङले नेतृत्वमा कोही आउनु/जानु समान्य प्रक्रिया भएको बताएका छन् । ‘नेतृत्व आउनेजाने भइरहन ...

पछिल्लो २४ घण्टामा कोरोनाबाट काठमाडौंका ४ सहित ११ जनाको मृत्यु

काठमाडौं - पछिल्लो २४ घण्टामा कोरोनाबाट ११ जनाको मृत्यु भएको छ। यससँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ३७१ जना पुगेको छ।मृत्यु हुनेमा सिराहमा ३५ वर्षीया, बारामा ५५ वर्षीया, रुपन्देहीमा ६४ वर्षीया महिला र सर्लाहीमा ६४ वर्षीय, बारामा ५५ वर्षीय, मकवानुपु ...