ब्रेकिङ न्युज
उपसभामुख राजपाको पोल्टामा पर्ने, समाजवादीले नपाउने
काठमाडौं - अबको एक हप्तामा प्रतिनिधि सभाको सभामुख चयन प्रकृया सुरु हुँदैछ । संसदको कार्यव्यवस्था परामर्श समितिको बैठलको सभामुख चयन प्रकृयाको मिति नै तोकिसकेको छ । दलहरु सभामुख र उपसभामुख चयनका परामर्शमा व्यस्त छन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(न ...
स्वास्थ्य चौकीको लागि एक परिवारद्वारा १ करोड २९ लाख मुल्य बराबरको निशुल्क जग्गा प्रदान
बागलुङ - अहिले जिल्लाका अधिकांश वडामा आधुनिक स्वास्थ्य चौकी निर्माण भएका छन । स्वास्थ्य चौकी निर्माण भए सँगै जनताले स्वास्थ्य क्षेत्रमा थप सुविधा प्राप्त गरेका छन ।आधुनिक स्वास्थ्य चौकीको नयाँ मापदण्डको भवन निर्माण भए सँगै सेवा सुविधा समेत थप भएका छन ...
सभामुख चयन प्रक्रिया पुस ११ गतेबाट शुरू हुने
काठमाडौं - प्रतिनिधि सभाको सभामुख चयन प्रक्रिया पुस ११ बाट शुरू गर्ने राजनीतिक समझदारी बनेको छ ।उपसभामुख डा। शिवमाया तुम्बाहाङ्फेले शुक्रवार बोलाएको कार्यव्यवस्था परामर्श समिति बैठकमा दलहरूले ११ गतेबाट प्रक्रिया प्रारम्भ गर्न सुझाव दिएकी छन् । राजनीत ...
उपचारको लागि प्रचण्ड पत्नी सीता दाहाललाई रामदेवको योगपिठमा
काठमाडौं - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहाल स्वास्थ्यउपचारका लागि बाबा रामदेवको योगपिठमा पुगेकी छन् ।प्रचण्डपुत्री गंगा दाहालले सामाजिक सञ्जाल फेसबुकमा तस्वीरहरू सार्वजनिक गर्दै आमालाई हरिद् ...
बंगलादेश सरकारले गर्यो माथिल्लो कर्णालीको विद्युत खरीद गर्ने निर्णय
काठमाडौं - बङ्गलादेश सरकारले माथिल्लो कर्णाली जलविद्युत् आयोजनाबाट उत्पादित ५०० मेगावाट विद्युत खरीद गर्ने निर्णय गरेको छ । भारतीय कम्पनी ग्रान्धी मल्लिकार्जुन राव (जिएमआर) ले निर्माण गर्न लागेको ९०० मेगावाट क्षमताको आयोजनाबाट उत्पादित विद्युत्मध्ये ...
एमसीसी इन्डो प्यासिफिकको अंग भए अनुमोदन हुँदैन : प्रचण्ड
काठमाडौं - सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकासँग भएको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता इन्डो प्यासिफिक स्टाट्रेजीको अंग भए अनुमोदन नगर्ने बताएका छन् । शुक्रबार नेकपा संसदीय दलको ब ...