ब्रेकिङ न्युज

काठमाडौंमा जोर-बिजोर कायमै

काठमाडौं - जिल्ला प्रशासन कार्यालय काठमाडौंले बिहीबारदेखि जिल्लाभर सार्वजनिक तथा निजी सवारीसाधन सञ्‍चालनमा जोर बिजोर प्रणाली लागु हुने जनाएको छ । सरकारले असोज १ गतेदेखि देशभर लामो, छोटो तथा मध्यम दूरीका सार्वजनिक तथा निजी सवारी सञ्‍चालन गर्ने भन ...

बिहीबार देशभरका सबै अदालतमा बिदा

 काठमाडौं - सर्वोच्च अदालतले पूर्वप्रधानन्यायाधीश अनिरुद्धप्रसाद सिंहको निधनमा बिहीबार एक दिन देशभरका अदालतमा बिदा दिने निर्णय गरेको छ ।सर्वोच्च अदालतको आज बसेको आकस्मिक पूर्ण बैठकले सिंहको निधनप्रति दुःख व्यक्त गर्दै सर्वोच्च अदालतसहित देशभरका ...

मृत्यु भएका व्यक्तिको कोरोना परीक्षण नगर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मृतकको स्वाब लिएर कोरोना भाइरस (कोभिड–१९) परीक्षण नगर्न निर्देशन दिएको छ। मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले मन्त्रालयले मृतकको पीसीआर परीक्षण नगर्ने निर्णय गरेको भन्दै यस्तो निर्देशन दिएका हुन ...

उपत्यकामा थपिए ७३७ संक्रमित, काठमाडौंमा मात्रै ६५२

 काठमाडौं - पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७३७ जना  कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६५२ जना, भक्तपुरमा २५  जना र ललितपुरमा  ६० जना संक्रमित थपिएका हुन्।यस्तै देशभर १५ सय ३९ ज ...

पछिल्लो २४ घण्टामा ८ जना कोरोना संक्रमितको मृत्यु

 काठमाडौं - नेपालमा पछिल्लो २४ घन्टामा ८ जना कोरोनाभाइरसको संक्रमितको मृत्यु भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थपिएका मृतकसँगै नेपालमा कोरोबाट मृत्यु हुनेको कूल संख्या ३७९ पुगेको छ ।मन्त्रालयका अनुसार हाल १६ हज ...

नेपालमा थप १ हजार ५३९ जनामा कोरोना पुष्टि

 काठमाडौं - बुधबार थप १ हजार ५३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। एकै दिनमा थपिएकाे याे संख्या हालसम्मकै उच्च हाे। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन् ...