खबर एक्सप्रेस२०७७-०९-१४ ११:५९ मा प्रकाशित Total Shares: 449
काठमाडौं - सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहरा पदमुक्त भएका छन् ।
मुख्यमन्त्री त्रिलोचन भट्टले मन्त्री बोहरालाई मंगलबार पदमुक्त गरेका हुन् । ओली समूहका बोहरालाई पार्टी विभाजनपछि प्रचण्ड–नेपालका मुख्यमन्त्री भट्टले पदमुक्त गरेको स्रोतले बताएको छ ।
फेसबुक पेज Like गर्नुहोस