ब्रेकिङ न्युज

जनकपुर आइपुग्यो रेल

काठमाडौं - धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म सञ्चालन हुने रेल सेट जनकपुरधाम आइपुगेको छ । नेपालको राष्ट्रिय झण्डा अंकित रंगमा तयार पारिएको २ रेल सेट शुक्रबार जनकपुर आइपुगेको हो ।लामो समयको प्रतिक्षापछि रेल जनकपुर आएपछि इनर्वादेखि जनकपुरको कुर्थासम्म ...

देउवाको कोरोना रिपोर्ट ‘नेगेटिभ’

काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ भएको छ। उनको घरमा काम गर्ने एक जना कर्मचारीमा संक्रमण देखिएपछि बिहीबार सभापति देउवा र उनको परिवारका सबै सदस्यको कोरोना परीक्षण गरिएको थियो।शुक्रबार बिहान देउवा र परि ...

बढ्यो सुनको मूल्य

काठमाडौं - शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोलामा ४ सय रुपैयाँले बढेर ९७ हजार रुपैयाँमा कारोबार भैरहेको छ । बिहिबार सुन प्रतितोलाको ९६ हजार ६ सय रुपैयाँ थियो ।आज चाँदीको मूल्य पनि बढेको ...

शनिबारसम्म देशको अधिकांश स्थानमा वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं - मनसुनी न्यूनचापीय प्रणालीको प्रभावले भोलिसम्म देशका धेरैजसो स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।विभागले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै प्रदेश नं १, २, ५, वाग्मती, गण्डकी र सुदूरपश्चिमप ...

५ सय ९० जनालाई विभूषण दिँदै सरकार

काठमाडौं - मन्त्रीपरिषद् बैठकले ५ सय ९० जनाको नाम विभिन्न तहका लागि विभूषणमा सिफारिस गरेको छ ।बिहिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले संविधान दिवसको दिनमा राष्ट्रपतिले वितरण गर्नका सो विभूषण सिफारिस गरेको हो ।सरकारले सिफारिस गरे ...

काठमाडौंमा ५०७ सहित उपत्यकामा थपिए ६१८ कोरोना संक्रमित

काठमाडौं - पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६१८ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ५०७ , भक्तपुरमा ५० र ललितपुरमा ६१ कोरोना संक्रमित थपिएका छन् । जसअनुसार काठमाडौंमा १६४ महिल ...