ब्रेकिङ न्युज
कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु
काठमाडौं - नोभेल कोरोना भाइरसको संक्रमणबाट थप चार जनाको मृत्यु भएको छ ।स्वास्थ्य तथ जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर चार जना कोरोना संक्रमितको मृत्यु भएको हो । कोरोना संक्रमण बुधबार देशभर ८ जनाको मृत्यु भएको थियो भने मंगलबार ११ जन ...
बिहिबार थप १ हजार २४६ जनामा कोरोना सङ्क्रमण
काठमाडौं - नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ५९ हजार पाँच सय ७३ पुगेकाे छ । गएको २४ घण्टामा एक हजार दुई सय ४६ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।गएको २४ घण्टामा १० हजार ६ सय ४१ जनाकाे पी ...
सभापति देउवा होम आइसोलेशनमा
काठमाडौं - सचिवालयका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा होम आइसोलेशनमा बसेका छन् ।सचिवालयका सातजनाको स्वाब परीषक्षण भएकोमा दुईजनामा संक्रमण देखिएपछि सभापति देउवा होम आइसोलेशनमा बसेको उनका स्वकीय सचिव भानु देउव ...
काठमाडौं नयाँ बसपार्कमा कम्युटर प्रणालीमार्फत ‘टिकट बुकिङ’ खुला
काठमाडौं - काठमाडौंको गोङ्गबुस्थित नयाँ बसपार्कबाट कम्युटर प्रणालीमार्फत लामो दूरीका बस ‘टिकट बुकिङ’ खुला गरिएको छ । विश्वव्यापी रुपमा फैलिएको नोवेल कोरोना भाइरस (कोभिड–१९) का कारण झण्डै ६ महिना बन्द रहेको नयाँ बसपार्कले प्रविधिलाई पछ्याउँदै कम्युटर ...
घट्यो सुनको मूल्य
काठमाडौं - बिहिबार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार सुन प्रतितोलामा ९ सय रुपैयाँले घटेर ९६ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छ । बुधबार सुन प्रतितोलामा ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।आज चाँदीको ...
स्वास्थ्यकर्मीको सुरक्षा र प्रोत्साहनका लागि सरकार प्रतिबद्ध : मन्त्री ढकाल
काठमाडौं - स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले महामारीबाट नागरिकलाई जोगाउन र आफ्नो ज्यानको पर्वाह नगरी उपचारमा अहोरात्र खटिएका स्वास्थ्यकर्मीको सुरक्षा र प्रोत्साहनसहित सम्मानजनक काम गर्ने वातावरण बनाउन सरकार पूर्णरूपमा प्रतिबद्ध रहेको बता ...

.gif)