ब्रेकिङ न्युज

मुख्यमन्त्री शाहीविरुद्धको अविश्वासको प्रस्ताव बहुमतले अस्विकृत

काठमाडौं, सुर्खेत - कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्धको अविश्वासको प्रस्ताव बहुमतले अस्वीकृत भएको छ ।शुक्रबार बिहान वीरेन्द्रनगरमा बसेको नेकपा कर्णाली प्रदेश सभाको संसदीय दलको बैठकले शाहीविरुद्धको अविश्वासको प्रस्ताव अस्वीकृत ग ...

पर्सामा पूर्वएमाले र पूर्वमाओवादी पक्षबीच झडप: गाउँपालिका सचिवको मृत्यु

काठमाडौं, पर्सा - सतारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नकेपा) विन्दवासनी गाउँपालिकाको शपथ ग्रहण कार्यक्रममा दुई पक्षबीच झडप हुँदा गम्भीर घाइते भएका नेकपा गाउँपालिका सचिव मुकेश चौरसियाको मृत्यु भएको छ ।बिहीवार दिउँसो साढे १२ बजे विन्दावासिनी गापा ५ प्रस ...

नवरात्रीको महासप्तमीः को हुन आज आराधना गरिने कालरात्री देवी ?

काठमाडौं - हिन्दुहरुले विगतका धेरै वर्ष अगाडिदेखि मान्दै आएको विजया दशमीको आज महासप्तमीः पछिल्लो २०७७ सालसम्म आइपुगेको छ । परम्परा अनुसार आज नवदुर्गामध्येकी कालरात्रि देवीको पूजा आराधना गरिने भएको छ ।नवरात्रमा प्रत्येक दिन नवदुर्गाका एक–एक स्वरूपको आ ...

कात्तिक ८ गतेदेखि क्लिन फिड लागू हुने

काठमाडौं - सरकारले विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ तथा नियमावली, २०७७ बमोजिम यही कात्तिक ७ देखि विदेशी च्यानललाई विज्ञापनरहित (क्लिन फिड) प्रसारण लागू हुने भएकाले सहयोगका लागि सम्बन्धित पक्षलाई आह्वान गरेको छ ।सञ्चार तथा सूचना प्रविधि मन्त्रालयल ...

दशैंको सातौं दिन: कालरात्री भगवतीको पूजा गरी घरघरमा फूलपाती भित्र्याइँदै

काठमाडौं  - बडा दशैंको सातौ दिन कालरात्री भगवतीको पूजा गरिदैंछ । देविको उपासनाबाट कालबाट छुट्कारा पाउनुका साथै कष्ट नाश हुने, बाधा अड्चन नआउने विश्वास गरिन्छ।  आश्विन शुक्ल सप्तमीका दिन आज अपराह्न घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दशैँघरमा ...

वागमती प्रदेशका मुख्यमन्त्री पौडेललाई कोरोना संक्रमण

काठमाडौं - वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। रुघाखोकी लागेपछि पौडेलले पीसीआर परीक्षण गरेका थिए। बिहीबार आएको रिपोर्टमा कोरोना संक्रमण पुष्टि भएको हो।  उनी अहिले सुरक्षाविधी अपनाएर होम आइसोलेस ...