ब्रेकिङ न्युज
मापदण्ड विपरित सञ्चालित ८५ उद्योग तथा व्यावसायिक फर्मलाई कारबाही
काठमाडौं - नेपाल गुणस्तर तथा नापतौल विभागले नेपाल गुणस्तर ऐनअनुसार सञ्चालन नभएका ८५ उद्योग तथा व्यावसायिक फर्मलाई कारबाही गरेको छ ।विभागले स्टाण्डर्ड नाप र तौल ऐन, २०२५ बमोजिम चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा ८५ फर्मलाई कारबाही गरेको हो । विभागक ...
साँखुमा टेम्पो दुर्घटना हुँदा एकको मृत्यु
काठमाडौं - शङ्खरापुर नगरपालिकाको साँखुमा टेम्पो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।दुर्घटनामा परी काभ्रेको मण्डनदेउपुर नगरपालिका निवासी प्रह्लाद बस्ताकोटीको घटनास्थलमै मृत्यु भएको महानगरीय प्रहरी प्रभाग साँखुका प्रहरी निरीक्षक जानुका खरेलले जानका ...
बिहिबार फेरि बढ्यो सुनको मूल्य
काठमाडौं - बिहिबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार छापावाल सुन प्रतितोलामा २ सय रुपैयाँले बढेर ९५ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छ । तेजावी सुन तोलाको ९५ हजार २ सय रुपैयाँ रहेको छ । बुधबार पनि सुन तोल ...
दिल्ली फर्किए 'रअ'का प्रमुख गोयल
काठमाडौं - भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्तकुमार गोयल दिल्ली फर्किएका छन् ।गोयल बिहीबार बिहान १० बजे विशेष विमानमार्फत् दिल्ली फर्किएको विमानस्थल स्रोतले बताएको छ । उनी बुधबार करिब पौने १ बजे विशेष विमानबाट काठमाडौं उत्रिएका थिए ।गोयलले काठमा ...
नवरात्रीको छैटौं दिन: कात्यायनीदेवीको पूजा गरिँदै
काठमाडौं - बडादशैं अन्तर्गत नवरात्रीको छैटौं दिन विहीवार कात्यायनीको पूजाआजा गरिदैँछ ।देवी दुर्गा, आफ्नो छैटौं स्वरूपमा चन्द्रघण्टाको नामले प्रसिद्ध छिन् । पौराणिक कथा अनुसार कत नामको एक प्रशिद्ध महर्षि थिए, उनको पुत्र कात्य भए र त्यहि कात्यको गोत्रम ...
प्रदेश-२ सरकारले कोरोनाको उपचार निःशुल्क गर्ने
काठमाडौं,धनुषा - प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले कोरोना महामारीको उपचार प्रदेश २ का सरकारले निःशुल्क रुपमा गर्ने बताएका छन्। मन्त्री साहले जनताको कोरोनाको परीक्षण देखि उपचारमा लाग्ने सम्पूर्ण खर्च प्रदेश सरकारले नै बेहोर्ने बताए ।मन् ...

.gif)