काठमाडौं - सरकारले माघे संक्रान्ति पर्वका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो ।

यस्तै, आजकै बैठकले राष्ट्रिय सभाको जारी हिउँदे अधिवेशन अन्त्य गर्न सिफारिससमेत गरेको छ ।