नेकपाको सचिवालय बैठक आज बस्दै
खबर एक्सप्रेस
२०७७-०९-२६ ०२:०२ मा प्रकाशित
Total Shares: 301
काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ ।
आइतबार दिउँसो ३ बजे पार्टी मुख्यालय पेरिसडाँडामा सचिवालय बैठक बोलाइएको स्रोतले बताएको छ । आजको बैठकमा आन्दोलनलाई प्रभावकारी बनाउने कार्ययोजना बनाउनेलगायत विषयमा छलफल हुने बताइएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेर असंवैधानिक कमद चालेपछि नेकपा हाल विभाजन भएको छ । जसमा प्रचण्ड र नेपालको बहुमत पक्ष संसद् विघटनविरुद्ध दोस्रो चरणको आन्दोलनमा छ ।




फेसबुक पेज Like गर्नुहोस