ब्रेकिङ न्युज

जो जहाँ छौं, त्यहीं बसेर दशैं मनाऔं : प्रधानमन्त्री ओली

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले यसपालीको दशैं आफू रहेकै स्थानमा मनाउन देशवासीलाई अपील गरेका छन्। शुक्रबार अपराह्न राष्ट्रका नाममा गरेको सम्बोधन मार्फत प्रधानमन्त्रीले यस्तो अपील गरेका हुन्। "यस महामारीको संक्रमणबाट आफू जोगिनु र आफ ...

उपत्यकामा एकैदिन थपिए दुई हजार ७२० जना कोरोना संक्रमित

काठमाडौं - पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २७ सय २० जना कोरोना भाइरस (कोभिड-१९)का संक्रमित थपिएका छन्। १०९२ जना महिला र १६२८ पुरुष गरी जम्मा २७ सय २० जनामा संक्रमण देखिएको मन्त्रालय प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।  यस्तै नेप ...

मुख्यमन्त्री पौडेललाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो

काठमाडौं - कोरोनाभाइरस संक्रमित बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई थप उपचारको लागि काठमाडौं ल्याइएको छ।शुक्रबार दिउँसो सेनाको हेलिकप्टरमार्फत् उनलाई काठमाडौं ल्याइएको उनको सचिवालयले जनाएको छ। उनलाई उपचार गर्न बाँसबारीस्थित गंगालाल हृदय रोग ...

नेपालमा थप १७ कोरोना संक्रमितको मृत्यु

काठमाडौं - नेपालमा कोरोनाभाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा थप १७ जनाको मृत्यु भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ सय २९ पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ४९९ जनामा कोरोना भाइरस ...

पछिल्लो २४ घण्टामा थप ४ हजार ४९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ४९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको छ ।मन्त्रालयका अनुसार आज मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा ४ हजार ४९९ जनामा संक्रमण देखिएको हो । योसँगै कुल ...

प्रदेश-१ का आन्तरिक मामिलामन्त्रीलाई कोरोना संक्रमण

काठमाडौं,मोरङ- प्रदेश नम्बर-१ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीलाई कोरोना संक्रमण भएको छ ।मन्त्री कार्कीले ‘कन्ट्याक्ट ट्रेसिङ’का आधारमा बिहीबार स्वाब परीक्षण गर्नुभएकामा शुक्रबार कोरोना ‘पोजिटिभ’ पुष्टि भएको उहाँका निजी सचिव रवि ...