ब्रेकिङ न्युज
मनास्लु र लुवुचो चढेर स्वदेश फर्किए बहराइनका राजकुमार
काठमाडौं - बहराइनका राजकुमार मोहम्मद हामद मोहम्मद अल खलिफा दुई हिमाल चढेर स्वदेश फर्किएका छन् । खलिफा मनास्लु र लुवुचो हिमालको सफल आरोहण गरेर शुक्रबार दिउँसो स्वदेश फर्किएका हुन् ।राजकुमार खलिफालाई बिदा गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री ...
मुख्यमन्त्री शाहीविरुद्धको अविश्वासको प्रस्ताव बहुमतले अस्विकृत
काठमाडौं, सुर्खेत - कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्धको अविश्वासको प्रस्ताव बहुमतले अस्वीकृत भएको छ ।शुक्रबार बिहान वीरेन्द्रनगरमा बसेको नेकपा कर्णाली प्रदेश सभाको संसदीय दलको बैठकले शाहीविरुद्धको अविश्वासको प्रस्ताव अस्वीकृत ग ...
पर्सामा पूर्वएमाले र पूर्वमाओवादी पक्षबीच झडप: गाउँपालिका सचिवको मृत्यु
काठमाडौं, पर्सा - सतारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नकेपा) विन्दवासनी गाउँपालिकाको शपथ ग्रहण कार्यक्रममा दुई पक्षबीच झडप हुँदा गम्भीर घाइते भएका नेकपा गाउँपालिका सचिव मुकेश चौरसियाको मृत्यु भएको छ ।बिहीवार दिउँसो साढे १२ बजे विन्दावासिनी गापा ५ प्रस ...
नवरात्रीको महासप्तमीः को हुन आज आराधना गरिने कालरात्री देवी ?
काठमाडौं - हिन्दुहरुले विगतका धेरै वर्ष अगाडिदेखि मान्दै आएको विजया दशमीको आज महासप्तमीः पछिल्लो २०७७ सालसम्म आइपुगेको छ । परम्परा अनुसार आज नवदुर्गामध्येकी कालरात्रि देवीको पूजा आराधना गरिने भएको छ ।नवरात्रमा प्रत्येक दिन नवदुर्गाका एक–एक स्वरूपको आ ...
कात्तिक ८ गतेदेखि क्लिन फिड लागू हुने
काठमाडौं - सरकारले विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ तथा नियमावली, २०७७ बमोजिम यही कात्तिक ७ देखि विदेशी च्यानललाई विज्ञापनरहित (क्लिन फिड) प्रसारण लागू हुने भएकाले सहयोगका लागि सम्बन्धित पक्षलाई आह्वान गरेको छ ।सञ्चार तथा सूचना प्रविधि मन्त्रालयल ...
दशैंको सातौं दिन: कालरात्री भगवतीको पूजा गरी घरघरमा फूलपाती भित्र्याइँदै
काठमाडौं - बडा दशैंको सातौ दिन कालरात्री भगवतीको पूजा गरिदैंछ । देविको उपासनाबाट कालबाट छुट्कारा पाउनुका साथै कष्ट नाश हुने, बाधा अड्चन नआउने विश्वास गरिन्छ। आश्विन शुक्ल सप्तमीका दिन आज अपराह्न घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दशैँघरमा ...

.gif)