ब्रेकिङ न्युज

वागमती प्रदेशका मुख्यमन्त्री पौडेललाई कोरोना संक्रमण

काठमाडौं - वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। रुघाखोकी लागेपछि पौडेलले पीसीआर परीक्षण गरेका थिए। बिहीबार आएको रिपोर्टमा कोरोना संक्रमण पुष्टि भएको हो।  उनी अहिले सुरक्षाविधी अपनाएर होम आइसोलेस ...

तस्करको आक्रमणमा परी ज्यान गुमाएका असई र जवानका परिवारलाई प्रदेशको राहत

काठमाडौं,सुदूरपश्चिम - सुदूरपश्चिम प्रदेश सरकारले नियमित गस्तीका क्रममा तस्करको आक्रमणमा परी ज्यान गुमाएका प्रहरी सहायक निरीक्षक गोविन्द विक र प्रहरी जवान रामबहादुर साउदको परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ ।मन्त्रिपरिषद्को आज बसेको बैठकले म ...

सरकारले पाँच दिन कोरोनाबारे प्रेस ब्रिफिङ नगर्ने

काठमाडौं -  कोरोना भाइरस सम्बन्धी प्रेस ब्रिफिङ पाँच दिन रोकिने भएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले दसैं विदा हुने भएकाले शुक्रबारदेखि मंगलबारसम्म प्रेस ब्रिफिङ नगरिने बताएका छन्। प्रेस ब्रिफिङ नभए पनि अ ...

काठमाडौं उपत्यकामा थप एक हजार ५५२ जनामा कोरोना संक्रमण

काठमाडौं - काठमाडौं उपत्यकामा थप १ हजार ५ सय ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका एक हजार २८३ जना, ललितपुरका १५७ जना र भक्तपुरका एक हजार ११२ रहेका छन् । पछिल्लो २४ घण्टामा देशभर भने थप ३ हज ...

नेपालमा कोरोनामुक्त हुनेको संख्या एक लाख नाघ्यो

काठमाडाैं – नेपालमा काेराेना भाइरस सङ्क्रमण भएपछि निकाे हुनेकाे सङ्ख्या एक लाख नाघेकाे छ । पछिल्लाे २४ घण्टामा ३ हजार २१५ जना डिस्चार्ज भएसँगै निकाे हुनेकाे कुल सङ्ख्या १ लाख २ हजार ८२० पुगेकाे हाे ।त्यस्ने काेभिड–१९ (कोरोना भाइरस) का सङ्क्रमितको सङ् ...

२४ घन्टायता थप २१ जनाको मृत्यु, मृतकको संख्या ८ सय नाघ्यो

काठमाडौं - नेपालमा कोरोना संक्रमित मृतकको संख्या ८ सय नाघेको छ। गत २४ घण्टामा २१ जना संक्रमितको मृत्यु भएसँगै कोरोना संक्रमित मृतकको संख्या ८ सय १२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। बुधबार २६ जना कोरोना संक्रमितको मृत्यु भएको थियो।& ...